Class 12 Social Studies notes and question bank — NEB Exam

Social Studies

Class 12 - 76 Chapters

विषय कोड : 0061

NEB — कक्षा XII

Set D

नमुना प्रश्नपत्र

Class 12 Social Studies नमुना प्रश्नपत्र Set D

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This model question paper is for Class 12 Social Studies, Set D (subject code 0061), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Model answers are available for questions that have one — reveal them with a free account (a few reveals) or a paid plan (unlimited).

समूह 'क'

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू

11 marks[11x1=11]
१.
[1]

सामाजिक अनुसन्धानमा परिकल्पना भन्नाले के बुझिन्छ?

२.
[1]

तथ्याङ्कलाई चित्र वा चार्टमार्फत प्रस्तुत गर्नुको एउटा फाइदा लेख्नुहोस्।

३.
[1]

सकारात्मक सोचको एउटा प्रभाव उल्लेख गर्नुहोस्।

४.
[1]

औद्योगिक क्रान्तिले ल्याएको एउटा परिवर्तन लेख्नुहोस्।

५.
[1]

नेपालको नदी प्रणालीको एउटा आर्थिक योगदान उल्लेख गर्नुहोस्।

६.
[1]

नेपालमा राणाशासनको अन्त्य भएको साल उल्लेख गर्नुहोस्।

७.
[1]

लोकतान्त्रिक शासन व्यवस्थाको एउटा विशेषता लेख्नुहोस्।

८.
[1]

लैङ्गिक समानता भन्नाले के बुझिन्छ?

९.
[1]

आत्मजागरूकता भनेको के हो?

१०.
[1]

मानव विकास सूचकाङ्कको एउटा आधार उल्लेख गर्नुहोस्।

११.
[1]

जलवायु परिवर्तनको एउटा प्रमुख कारण लेख्नुहोस्।

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू

40 marks[8x5=40]
१२.
[5]

कृषि युग नै औद्योगिक विकासको आधार हो, कसरी ? प्रष्ट पार्नुहोस्

अथवा
१२.
[5]

तपाईं बसोबास गर्ने प्रदेशको आर्थिक विकासका लागि गरिनुपर्ने कुनै पाँच कार्यहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस्

१३.
[5]

सामाजिक अन्तरनिर्भरताको परिचय दिँदै यसका कुनै तीन फाइदाहरू स्पष्ट पार्नुहोस् ।

१४.
[5]

तपाईं बस्ने प्रदेशको धरातलीय स्वरूपले त्यहाँको सामाजिक-आर्थिक स्थितिमा पारेको असर उल्लेख गरी विदेशमा रहेको मित्रलाई लेखिने इमेलको ढाँचा तयार पार्नुहोस् ।

१५.
[5]

राजनीतिक सङ्क्रमण काललाई समयमै सम्बोधन गर्न नसकेमा प्राप्त राजनीतिक उपलब्धिहरू जोगाउन कठिन हुन्छ। यस भनाइलाई नेपालको राजनीतिक सङ्क्रमणकालीन अवधि (वि.सं. २०६२-२०७२) का आधारमा विश्लेषण गर्नुहोस् ।

१६.
[5]

एक किशोर वा किशोरीको नाताले परिवारभित्र पूरा गर्नुपर्ने कुनै पाँचवटा मुख्य दायित्वहरू छोटकरीमा वर्णन गर्नुहोस् ।

१७.
[5]

बसाइँसराइको तीव्र वृद्धिका कारण पर्यावरणमा देखिने मुख्य चुनौतीहरूको विश्लेषण गर्नुहोस् ।

१८.
[5]

सामाजिक समावेशीकरणले समाजमा ल्याउने सकारात्मक प्रभावहरूको चर्चा गर्नुहोस् ।

१९.
[5]

शिक्षा क्षेत्रको विकास र सुदृढीकरणमा स्थानीय समुदायले क-कसरी सहभागिता जनाउने गरेका छन् ? उदाहरणसहित स्पष्ट पार्नुहोस् ।

अथवा
१९.
[5]

शिक्षाको विकासले सामाजिक रूपान्तरणमा कसरी सहयोग पुर्याउँछ ? उदाहरणसहित पाँचवटा बुँदामा स्पष्ट पार्नुहोस् ।

समूह 'ग'

लामो उत्तरात्मक प्रश्नहरू

24 marks[3x8=24]
२०.
[8]

समालोचनात्मक चिन्तन र सिर्जनात्मक चिन्तनविचको अन्तर सम्बन्ध विश्लेषण गर्नुहोस।

२१.
[8]

प्रादेशिक अन्तर सम्बन्धका आयामहरू प्रष्ट पार्नुहोस्

अथवा
२१.
[8]

सामाजिक–भौगोलिक अध्ययनमा चित्रात्मक प्रस्तुति र भू–सूचना प्रणालीको अवधारणा तथा महत्व उदाहरणसहित प्रष्ट पार्नुहोस्।

२२.
[8]

"गरिबी नेपालको आर्थिक विकासको प्रमुख बाधक हो।" यस भनाइलाई पुष्टि गर्दै नेपालमा गरिबी निवारणका लागि राज्यले लिनुपर्ने रणनीतिक कदमहरूको विस्तृत चर्चा गर्नुहोस्।

Social Studies — नमुना प्रश्नपत्र Set DNEB Exam

Paper Overview & Analysis

Set D

Year

नमुना प्रश्नपत्र

Type

75

Full Marks

32

Pass Marks

3 Hours

Duration

22

Question Items

Question Type Breakdown

Very Short Answer11
Short Answer8
Long Answer3

Group Breakdown

समूह 'क'11 questions · 11 marks
समूह 'ख'8 questions · 40 marks
समूह 'ग'3 questions · 24 marks
Class 12 Social Studies Model Question Set D | NEB Exam