Class 12 Social Studies notes and question bank — NEB Exam
Home/Class 12/Social Studies/Chapter-Wise Questions

Social Studies

Class 12 - 76 Chapters

Class 12 Social Studies Chapter-Wise Questions

Past NEB exam questions for Social Studies, organised chapter by chapter.

सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा

  • बौद्ध परम्परामा अष्टाङ्गिक मार्ग अन्तर्गत ‘सम्यक् प्रयास’ को अर्थ स्पष्ट पार्नुहोस्।
  • स्वस्थ जीवनशैलीको अर्थ एक वाक्यमा उल्लेख गर्नुहोस्।
  • पूर्वीय चिन्तनको एक प्रमुख विशेषता उल्लेख गर्नुहोस्।
जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध: notes and all important questions

जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू

  • सूचना तथा तथ्याङ्कलाई अनुसन्धानको महत्वपूर्ण आधार मानिन्छ, किन? एक बुँदामा स्पष्ट पार्नुहोस्।
अनुसन्धान परिचय: notes and all important questions
  • ‘सामाजिक अध्ययनमा कार्यकारण तथा सह–सम्बन्धको सान्दर्भिकता’ शीर्षकमा एक नमुना सम्पादकीय तयार पार्नुहोस्।
सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा: notes and all important questions
  • अनुसन्धानको कुनै एक मुख्य उद्देश्यलाई कसरी प्रयोगमा ल्याउनुहुन्छ?
अध्ययन प्रस्तावनाको संरचना: notes and all important questions
  • वैदेशिक चोरी न्यूनीकरणका लागि भएका कानुनी प्रयासलाई व्यावहारिक बनाउन तपाईंले खेल्न सक्ने भूमिका पाँच बुँदामा स्पष्ट…
  • सामाजिक अनुसन्धान प्रतिवेदन तयार पार्दा सन्दर्भ सामग्रीको प्रयोगमा ध्यान दिनुपर्ने कुरा एक बुँदामा लेख्नुहोस्।
  • बौद्धिक चोरीबाट बच्न तपाईंले अपनाउने कुनै दुई उपायहरू लेख्नुहोस्।
लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष: notes and all important questions
  • अनुसन्धानलाई वास्तविक, तथ्यपरक र यथार्थ बनाउन उपयुक्त विधिको छनोटले प्रभाव पारेको हुन्छ। यसप्रति तपाईंको सहमति वा…
सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन: notes and all important questions
  • ‘सामाजिक अध्ययन अनुसन्धानमा तथ्याङ्क तथा सूचनाको सान्दर्भिकता’ शीर्षकमा वक्तृत्वको एक नमुना तयार पार्नुहोस्।
सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरू: notes and all important questions
  • कम्प्युटर सफ्टवेयर प्रयोग गरी अनुसन्धानबाट प्राप्त तथ्याङ्कलाई प्रभावकारी बनाउन के कस्ता विषयमा ध्यान पुर्‍याउनुपर्छ?…
तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग: notes and all important questions
  • तपाईंले कुनै सामाजिक समस्यामा अनुसन्धान गर्नुभएको छ। उक्त अनुसन्धानको शाब्दिक प्रस्तुति गर्दा के कुरामा बढी ध्यान…
शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका: notes and all important questions

जीवनोपयोगी सिप

  • आत्मालोचना र आत्ममूल्याङ्कन सीपले व्यक्तिलाई आत्मविश्वासी बनाउँदै सिर्जनशीलताका लागि उत्साहित गर्दछन् भन्ने भनाइलाई…
समालोचनात्मक चिन्तन: notes and all important questions
  • सिर्जनात्मक चिन्तनले व्यक्तिको क्षमता विकास तथा समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ, कसरी? आफ्नो अनुभव तथा…
सिर्जनात्मक चिन्तन: notes and all important questions

समाजको विकास र दर्शन

  • सामाजिक अन्तर्निर्भरता को अवधारणा र यसको कुनै तीन महत्व स्पष्ट पार्नुहोस्।
सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तर निर्भरता: notes and all important questions
  • जीवन दर्शनको अर्थ उल्लेख गरी यसका कुनै चारवटा विशेषताहरू लेख्नुहोस्।
जीवन दर्शन, सामाजिक मूल्य मान्यताहरू र सामाजिक व्यवहार: notes and all important questions
  • नेपालमा सामाजिक रूपान्तरणबाट आएका पाँच–पाँचवटा सकारात्मक र नकारात्मक प्रभावहरूको सूची तयार पार्नुहोस्।
दैनिक जीवनमा दर्शनको उपयोगिता: notes and all important questions

भूगोल र सामाजिक जीवन

  • तपाईं बसोबास गर्ने प्रदेशको भौगोलिक संरचनाले त्यहाँको आर्थिक गतिविधिमा पारेको प्रभाव र चुनौतीहरू उल्लेख गर्नुहोस्।
नेपालका प्रशासनिक प्रदेश: notes and all important questions
  • तपाईंको प्रदेशमा अवस्थित धार्मिक तथा ऐतिहासिक स्थललाई स्वच्छ र सफा राख्न आग्रह गर्दै सार्वजनिक सूचनाको नमुना तयार…
नेपालका प्रदेशका सामाजिक सांस्कृतिक अवस्था र विशेषता: notes and all important questions
  • तपाईं बस्ने प्रदेशको आर्थिक विकास गर्नका लागि एउटा योजनाको नमुना तयार पार्नुहोस्।
नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता: notes and all important questions
  • विपद् व्यवस्थापनको अवधारणा तथा यसका लागि राज्यबाट गरिएका प्रयासहरू उदाहरणसहित छ बुँदामा स्पष्ट पार्नुहोस्।
नेपालमा विपत् व्यवस्थापन संयन्त्र र योजना निर्माण: notes and all important questions
  • भौगोलिक अध्ययनमा भौगोलिक सूचना प्रणालीले तपाईंलाई कसरी मद्दत गर्दछ? आफूले प्रयोग गरेका आधारमा तिनैको महत्व उल्लेख…
सामाजिक नक्साङ्कनमा भूसूचना प्रणालीको प्रयोग: notes and all important questions

नेपालको इतिहास

  • नेपाल मण्डलको अन्तिम राजाको नाम उल्लेख गर्नुहोस्।
मध्यकालीन राजनीतिक अवस्था: notes and all important questions
  • नेपालको राणाकालीन राजनीतिक अवस्था प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएता पनि देशको शैक्षिक, कानुनी र सामाजिक…
  • नेपालमा दोस्रो जनआन्दोलनले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ल्याएका उपलब्धिको समीक्षा गर्नुहोस्।
एकीकरणपछिको राज्य सत्ता: notes and all important questions

सामाजिक पहिचान र विविधता

  • तपाईंको समुदायमा भएको सामाजिक रूपान्तरणलाई कसरी अभ्यास गर्नुभएको छ? आफ्नो अनुभव एक बुँदामा लेख्नुहोस्।
  • सामाजिक विविधताको सम्मानले सामाजिक सद्भाव, सहिष्णुता प्रवर्द्धन गर्छ। उदाहरणसहित पाँच बुँदामा स्पष्ट पार्नुहोस्।
वर्ग र सामाजिक रूपान्तरण: notes and all important questions

संविधान र नागरिक सचेतना

  • किशोरकिशोरीमा मोबाइल फोनको प्रयोगबाट पर्ने नकारात्मक असर न्यूनीकरण गर्न एउटा नारा तयार पार्नुहोस्।
  • किशोरकिशोरीहरूको पारिवारिक कर्तव्यहरू बुँदागत रूपमा लेख्नुहोस्।
किशोरकिशोरीको अधिकार र कर्तव्य: notes and all important questions
  • प्रजातान्त्रिक शासन प्रणालीमा सूचनाको हकको महत्व पाँच बुँदामा स्पष्ट पार्नुहोस्।
सूचनाको हक: notes and all important questions
  • तपाईंले सार्वजनिक पद धारण गर्नु भएको छ भने पदीय जिम्मेवारीलाई कसरी उत्तरदायी बनाउन सक्नुहुन्छ?
सदाचार र सामाजिक जवाफदेही: notes and all important questions

सहरीकरण र बसाइँसराइ

  • जनगणना २०७८ अनुसार नेपालमा कति प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गरेको पाइन्छ?
नेपालमा सहरीकरण: notes and all important questions
  • ‘अव्यवस्थित सहरीकरणको नकारात्मक प्रभाव हुँदा हुँदै पनि सहरीकरण अपरिहार्य बनेको छ।’ यो भनाइलाई पाँच बुँदामा पुष्टि…
नेपालमा सहरीकरणका अवसर र चुनौती: notes and all important questions
  • नेपालको आन्तरिक बसाइँसराइमा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी हुनुको कारण के हो? एक बुँदामा उल्लेख गर्नुहोस्।
  • वर्तमान समयमा नेपालको ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा भइरहेको तीव्र बसाइँसराइलाई रोक्नका लागि नेपाल सरकारले के कस्ता…
बसाइँसराइको प्रवृत्ति: notes and all important questions

अर्थतन्त्र र विकास

  • नेपालले अवलम्बन गरेको अर्थ व्यवस्था र यसको प्रभाव सम्बन्धमा एक वक्तव्य तयार पार्नुहोस्।
  • नेपालको परराष्ट्र नीतिका कुनै दुई विशेषता लेख्नुहोस्।
  • विप्रेषण दुरुपयोग न्यूनीकरण गर्न तपाईं कस्तो योगदान पु¥याउन सक्नुहुन्छ?
नेपालको अर्थतन्त्र र विकास: notes and all important questions
  • नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नका लागि सार्क सङ्गठनको कुन उद्देश्यले सहयोग पुर्याएको छ?
  • विश्वव्यापी सङ्घ संस्थाबाट लाभ लिन नेपाल सरकारले गरेका गतिविधिको सम्बन्धमा जानकारी लिन परराष्ट्र मन्त्रालयलाई सोध्न…
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध: notes and all important questions
  • दिगो विकास लक्ष्य (SDGs) र गरिबी निवारण विषयको सम्बन्ध शीर्षकमा एक लेखको नमुना उल्लेख गर्नुहोस्।
आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणा: notes and all important questions

शिक्षा र सामाजिक विकास

  • मानव संसाधन विकास गर्ने कुनै एक प्रभावकारी तरिका लेख्नुहोस्।
  • शिक्षाले मानव संसाधनको विकासमा कसरी सघाउँछ? पाँच बुँदामा स्पष्ट पार्नुहोस्।
शिक्षा र मानव संसाधन विकास: notes and all important questions
  • शिक्षामा पहुँच वृद्धि गर्ने आधारहरू संक्षेपमा उल्लेख गर्नुहोस्।
शिक्षामा पहुँच र समावेशिता: notes and all important questions
  • बेरोजगारी समस्या समाधानमा प्राविधिक शिक्षाको महत्व एक बुँदामा लेख्नुहोस्।
  • नेपालमा बेरोजगारी समस्या समाधानका लागि प्राविधिक शिक्षाको आवश्यकताका सम्बन्धमा पाँच बुँदामा उल्लेख गर्नुहोस्।
शिक्षा र रोजगार: notes and all important questions