विषय कोड : 1021
NEB — कक्षा X
2082 BP
पुरानो प्रश्नपत्र
Compulsory Nepali Question Paper 2082 BP (पुरानो प्रश्नपत्र)
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
उत्तीर्णाङ्क : 32
सबै प्रश्नको उत्तर दिनुहोस् ।
This पुरानो प्रश्नपत्र question paper is for Class 10 Compulsory Nepali, 2082 BP (subject code 1021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.
दिएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर लेख्नुहोस् :
समूह 'क' मा भएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
समूह 'क' समूह 'ख'
परिस्कार विकल्पमा आउने
मस्तक रोपाईमा कोदालाको काम गर्ने व्यक्ति
मनिटर त्रुटि हटाउने काम
लाठे कपडाको टुक्रो
कम्प्युटरको स्किन
शिर
दिएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
उनको देहावसानले गर्दा वरिपरि गाउँको अपार क्षति भयो । भोका नाइग्रा, दीन, दुःखी दरिद्रका बाबु मरेै । बुढाबुढी र असहायको टेकेको लट्ठी भाचियो । न्यायको बत्ती निभ्यो । अनाय अशक्तको आशास्तम्भ ढल्यो । गाउँका ‘धन्वन्तरि’ अस्ताए । आशाको त्यान्द्रो पनि छिन्यो ।
'निसाफ' को पर्यायवाची शब्द ...................... हो ।
'सुखी' को विपरीतार्थक शब्द ...................... हो ।
'दिन' शब्दको श्रुतिसमभिन्नार्थी शब्द ...................... हो ।
'पराल' को लघुतावाची शब्द ...................... हो ।
दिएको अनुच्छेदबाट एउटा उच्चान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :
जता काफल पाक्छ उतै चरी नाच्छ भन्दै नवनियुक्त प्रधानाध्यापकलाई माला लगाउन पुगेका एक जना शिक्षक टेबुलमा माला थपक्क राखेर हात मिलाउन थाले । अर्को शिक्षक भने ल्हासामा सुन छ कान मेरो बुचै भन्दै जुरुक्क उठेर आफ्नो बाटो लागे ।
दिएका शब्द समूहबाट शुद्ध शब्द छाानी लेख्नुहोस् :
(अ) (i) बाताबरण (ii) बाताबरण
(iii) वातावरण (iv) वातावरण
(आ) (i) भन्दा (ii) झुण्डा
(iii) झुण््डा (iv) भंडा
दिएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
प्रतिभाशाली महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका मुनामदन, कुञ्जिनी र लुनी खण्डकाव्य नेपालभरि चर्चित छन् ।
दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
परिश्रमीले कर्म गरेर खान जानेका हुन्छन् । असल कर्मको महत्त्व उनीहरूले बुझेका हुन्छन् । पाखुरा बजारेर जीवन निर्वाह गर्ने उनीहरूप्रति सबै व्यक्तिले सम्मान गर्नुपर्छ ।
Paper Overview & Analysis
2082 BP
Year
पुरानो प्रश्नपत्र
Type
75
Full Marks
32
Pass Marks
3 Hours
Duration
10
Question Items
Question Type Breakdown