Class 10 Compulsory Nepali notes and question bank — NEB Exam
Home/Class 10/Compulsory Nepali

Compulsory Nepali

Class 10 - 11 Chapters

Home/Class 10/Compulsory Nepali/Question Bank/SEE Nepali Model Question 2083

विषय कोड : 1021

NEB — कक्षा X

नमुना प्रश्नपत्र

Compulsory Nepali Question Paper (नमुना प्रश्नपत्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This नमुना प्रश्नपत्र question paper is for Class 10 Compulsory Nepali, (subject code 1021), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Answers with step-by-step solutions are available for every question below.

१.
[]

समूह ‘क’ समूह ‘ख’

मस्तक कपडाको सानो टुक्रा
शमन सास्ती, दुःख
टालो माथ, शिर
सकस शान्त पार्ने काम, शान्ति
प्रकाश, कान्ति
अभिप्राय

२.
[]

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

जमदार बा ऐना हेर्दै मुस्कुराइरहेका थिए, “बुढेसकालमा पनि कति नक्कल पार्न जानेको” भनी छेउमै बसेकी श्रीमतीले भनिन् । नकरा, हामी पल्टनमा हुँदा यही ‘टोप’ लगाएर हिँड्थ्यौँ भन्दै बुढा हिँडे ।

(क)

‘दर्पण’ को पर्यायवाची शब्द .......... हो ।

(ख)

‘सक्कल ’ को विपरीतार्थी शब्द ...... हो ।

(ग)

समूहवाची शब्द ........ हो ।

(घ)

‘तोप’ शब्दको श्रुतिसमभिन्नार्थी शब्द .......... हो ।

Compulsory Nepaliनमुना प्रश्नपत्र NEB Exam