Class 12 Social Studies notes and question bank — NEB Exam
Home/Class 12/Social Studies

Social Studies

Class 12 - 76 Chapters

Home/Class 12/Social Studies/Question Browser

NEB Question Browser

Explore Class 12 Social Studies past and model questions by chapter, year, marks and question type.

125 questions found

81
Short5mOld Question · 2080एकीकरणपछिको राज्य सत्ताSolution available

नेपालमा दोस्रो जनआन्दोलनले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ल्याएका उपलब्धिको समीक्षा गर्नुहोस्।

Open in एकीकरणपछिको राज्य सत्ता page
82
Very Short1mOld Question · 2080जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्धSolution available

जीवनोपयोगी सीपलाई परिभाषित गर्नुहोस्।

Open in जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध page
83
Very Short1mOld Question · 2080सदाचार र सामाजिक जवाफदेहीSolution available

तपाईंले सार्वजनिक पद धारण गर्नु भएको छ भने पदीय जिम्मेवारीलाई कसरी उत्तरदायी बनाउन सक्नुहुन्छ?

Open in सदाचार र सामाजिक जवाफदेही page
84
Very Short1mOld Question · 2080नेपालको अर्थतन्त्र र विकासSolution available

विप्रेषण दुरुपयोग न्यूनीकरण गर्न तपाईं कस्तो योगदान पु¥याउन सक्नुहुन्छ?

Open in नेपालको अर्थतन्त्र र विकास page
85
Short5mOld Question · 2080सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणाSolution available

‘सामाजिक अध्ययनमा कार्यकारण तथा सह–सम्बन्धको सान्दर्भिकता’ शीर्षकमा एक नमुना सम्पादकीय तयार पार्नुहोस्।

Open in सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा page
86
Short5mOld Question · 2080बसाइँसराइको प्रवृत्तिSolution available

वर्तमान समयमा नेपालको ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा भइरहेको तीव्र बसाइँसराइलाई रोक्नका लागि नेपाल सरकारले के कस्ता कार्य गर्नुपर्ला? बुँदागत रूपमा सुझाव पेस गर्नुहोस्।

Open in बसाइँसराइको प्रवृत्ति page
87
Short5mOld Question · 2080शिक्षामा पहुँच र समावेशिताSolution available

शिक्षामा पहुँच वृद्धि गर्ने आधारहरू संक्षेपमा उल्लेख गर्नुहोस्।

Open in शिक्षामा पहुँच र समावेशिता page
88
Long8mOld Question · 2080सामाजिक नक्साङ्कनमा भूसूचना प्रणालीको प्रयोगSolution available

भौगोलिक अध्ययनमा भौगोलिक सूचना प्रणालीले तपाईंलाई कसरी मद्दत गर्दछ? आफूले प्रयोग गरेका आधारमा तिनैको महत्व उल्लेख गर्नुहोस्।

Open in सामाजिक नक्साङ्कनमा भूसूचना प्रणालीको प्रयोग page
89
Long8mOld Question · 2080नेपालको अर्थतन्त्र र विकासSolution available

नेपालले अवलम्बन गरेको अर्थ व्यवस्था र यसको प्रभाव सम्बन्धमा एक वक्तव्य तयार पार्नुहोस्।

Open in नेपालको अर्थतन्त्र र विकास page
90
Short5mOld Question · 2080किशोरकिशोरीको अधिकार र कर्तव्यSolution available

किशोरकिशोरीहरूको पारिवारिक कर्तव्यहरू बुँदागत रूपमा लेख्नुहोस्।

Open in किशोरकिशोरीको अधिकार र कर्तव्य page
91
Short5mOld Question · 2080दैनिक जीवनमा दर्शनको उपयोगिताSolution available

नेपालमा सामाजिक रूपान्तरणबाट आएका पाँच–पाँचवटा सकारात्मक र नकारात्मक प्रभावहरूको सूची तयार पार्नुहोस्।

Open in दैनिक जीवनमा दर्शनको उपयोगिता page
92
Long8mOld Question · 2080समालोचनात्मक चिन्तनSolution available

आत्मालोचना र आत्ममूल्याङ्कन सीपले व्यक्तिलाई आत्मविश्वासी बनाउँदै सिर्जनशीलताका लागि उत्साहित गर्दछन् भन्ने भनाइलाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।

Open in समालोचनात्मक चिन्तन page
93
Very Short1mOld Question · 2080नेपालको अन्तर्राष्ट्रिय सम्बन्धSolution available

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नका लागि सार्क सङ्गठनको कुन उद्देश्यले सहयोग पुर्याएको छ?

Open in नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध page
94
Short5mOld Question · 2080शिक्षा र रोजगारSolution available

नेपालमा बेरोजगारी समस्या समाधानका लागि प्राविधिक शिक्षाको आवश्यकताका सम्बन्धमा पाँच बुँदामा उल्लेख गर्नुहोस्।

Open in शिक्षा र रोजगार page
95
Short5mOld Question · 2080No solution yet

‘सामाजिक अध्ययनमा चित्रात्मक प्रस्तुतिको सान्दर्भिकता’ लाई समेटी एक संवाद तयार पार्नुहोस्।

Browse the Question Bank
96
Very Short1mOld Question · 2080No solution yet

सामाजिक अध्ययन विषयमा समेटिएका मानविकीका विषयहरूको कुनै दुई नाम लेख्नुहोस्।

Browse the Question Bank
97
Very Short1mOld Question · 2080No solution yet

नेपालको मध्यकालीन अवधिमा काठमाडौंदेखि कहिलेसम्म कसले शासन गरेको थियो? विकास सम्बन्धमा लेख्नुहोस्।

Browse the Question Bank
98
Very Short1mOld Question · 2080No solution yet

तपाईंलाई देखिएका समाजशास्त्रीय समस्यालाई कसरी समाधान गर्न सकिन्छ?

Browse the Question Bank
99
Very Short1mOld Question · 2080शिक्षा र मानव संसाधन विकासSolution available

मानव संसाधन विकास गर्ने कुनै एक प्रभावकारी तरिका लेख्नुहोस्।

Open in शिक्षा र मानव संसाधन विकास page
100
Short5mOld Question · 2080No solution yet

‘समतामूलक समाजको निर्माणमा समावेशीकरणको सान्दर्भिकता’ स्पष्ट पार्नुहोस्।

Browse the Question Bank