Class 12 Social Studies notes and question bank — NEB Exam
Home/Class 12/Social Studies

Social Studies

Class 12 - 76 Chapters

Home/Class 12/Social Studies/Question Browser

NEB Question Browser

Explore Class 12 Social Studies past and model questions by chapter, year, marks and question type.

125 questions found

61
Very Short1mOld Question · 2081Solution available

तपाईंको एक जना साथी फौजदारी मुद्दाको प्रकृति (Nature) नबुझेको हुनुहुन्छ, उहाँलाई यस सम्बन्धमा कसरी प्रस्ट पार्नुहुन्छ? आफ्नो विचार एक वाक्यमा उल्लेख गर्नुहोस्।

Browse the Question Bank
62
Short5mOld Question · 2081Solution available

नेपालमा ‘सूचनाको हक’ कार्यान्वयनका लागि भएका कुनै पाँच प्रयासहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस्।

Browse the Question Bank
63
Very Short1mOld Question · 2081Solution available

सुरक्षित र मर्यादित आप्रवासन नीतिको एक प्रमुख उद्देश्य उल्लेख गर्नुहोस्।

Browse the Question Bank
64
Very Short1mOld Question · 2081Solution available

दिगो विकासको प्रमुख एक विशेषता उल्लेख गर्नुहोस्।

Browse the Question Bank
65
Very Short1mOld Question · 2081शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिकाSolution available

तपाईंले कुनै सामाजिक समस्यामा अनुसन्धान गर्नुभएको छ। उक्त अनुसन्धानको शाब्दिक प्रस्तुति गर्दा के कुरामा बढी ध्यान पुर्‍याउनुहुन्छ? एक वाक्यमा स्पष्ट पार्नुहोस्।

Open in शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका page
66
Very Short1mOld Question · 2081Solution available

तपाईंले आफ्नो समुदायको सांस्कृतिक विविधतालाई कसरी सम्मान गर्नुभएको छ? आफूले गरेको अभ्यास एक वाक्यमा उल्लेख गर्नुहोस्।

Browse the Question Bank
67
Short5mOld Question · 2081No solution yet

‘बौद्धिक चोरी : नैतिक अपराध’ शीर्षकमा वक्तृत्वको एक नमुना तयार पार्नुहोस्।

Browse the Question Bank
68
Long8mOld Question · 2081No solution yet

‘संवेग’ मानवीय जीवनको स्वाभाविक अभिव्यक्ति हो। संवेगलाई सीपमूलक क्रियाकलापबाट व्यवस्थापन गरिरहनुपर्छ। संवेग व्यवस्थापनमा जीवनोपयोगी शिक्षाले कसरी भूमिका खेल्न सक्छ? तर्कसहित पुष्टि गर्नुहोस्।

Browse the Question Bank
69
Short5mOld Question · 2081Solution available

तपाईंले बसोबास गर्ने प्रदेशको भौगोलिक अवस्थाले प्रदेशको आर्थिक–सामाजिक अवस्थामा पारेको प्रभाव समेत विदेशमा रहेको साथीलाई पठाउने ई–मेल (E-Mail) को नमुना तयार पार्नुहोस्।

Browse the Question Bank
70
Long4+4Old Question · 2081Solution available

नेपालको कुनै दुई प्रदेशहरूको भौगोलिक अवस्था र जनसङ्ख्या वितरणबिचको सम्बन्ध स्पष्ट पार्नुहोस्।

Browse the Question Bank
71
Short5mOld Question · 2081Solution available

राजनीतिक सङ्क्रमणकालीन अवस्थालाई समयमा व्यवस्थापन गर्न नसक्दा राजनीतिक उपलब्धि संस्थागत गर्न चुनौती हुन्छ। यसप्रति नेपालको राजनीतिक सङ्क्रमण (वि.सं. २०६२–२०६३) को आधारमा विश्लेषण गर्नुहोस्।

Browse the Question Bank
72
Very Short1mOld Question · 2081Solution available

यदि तपाईं जिम्मेवार पदमा हुनुहुन्छ भने, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ प्रभावकारी बनाउन के गर्नुहुन्थ्यो? आफ्नो योजना एक वाक्यमा लेख्नुहोस्।

Browse the Question Bank
73
Very Short1mOld Question · 2081Solution available

शिक्षामा समावेशीताको सकारात्मक प्रभाव एक वाक्यमा स्पष्ट पार्नुहोस्।

Browse the Question Bank
74
Long8mOld Question · 2081Solution available

‘नेपालको आर्थिक विकासमा विश्वव्यापी सङ्घ/संस्था तथा क्षेत्रीय मञ्चको भूमिका’ शीर्षकमा एक दैनिक पत्रिकाका लागि लेख तयार पार्नुहोस्।

Browse the Question Bank
75
Short5mOld Question · 2081Solution available

शिक्षामा समावेशीताको आवश्यकता पाँच बुँदामा स्पष्ट पार्नुहोस्।

Browse the Question Bank
76
Short5mOld Question · 2081Solution available

‘गुणस्तरीय शिक्षा र रोजगार एक अर्काका परिपूरक हुन्।’ पाँच बुँदामा पुष्टि गर्नुहोस्।

Browse the Question Bank
77
Very Short1mOld Question · 2080नेपालमा सहरीकरणSolution available

जनगणना २०७८ अनुसार नेपालमा कति प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गरेको पाइन्छ?

Open in नेपालमा सहरीकरण page
78
Very Short1mOld Question · 2080लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्षSolution available

बौद्धिक चोरीबाट बच्न तपाईंले अपनाउने कुनै दुई उपायहरू लेख्नुहोस्।

Open in लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष page
79
Very Short1mOld Question · 2080अध्ययन प्रस्तावनाको संरचनाSolution available

अनुसन्धानको कुनै एक मुख्य उद्देश्यलाई कसरी प्रयोगमा ल्याउनुहुन्छ?

Open in अध्ययन प्रस्तावनाको संरचना page
80
Short5mOld Question · 2080नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषताSolution available

तपाईं बस्ने प्रदेशको आर्थिक विकास गर्नका लागि एउटा योजनाको नमुना तयार पार्नुहोस्।

Open in नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता page