Class 11 Social Studies notes and question bank — NEB Exam

Social Studies

Class 11 - 0 Chapters

विषय कोड : 0061

NEB — कक्षा XI

Set D

नमुना प्रश्नपत्र

Class 11 Social Studies नमुना प्रश्नपत्र Set D

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This model question paper is for Class 11 Social Studies, Set D (subject code 0061), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Model answers are available for questions that have one — reveal them with a free account (a few reveals) or a paid plan (unlimited).

समूह 'क'

अतिछोटो उत्तर आउने प्रश्नहरू:

11 marks[11x1=11]
१.
[1]

सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबीचको मुख्य भिन्नताको आधार के हो?

२.
[1]

जीवनोपयोगी सिपअन्तर्गत 'निर्णय प्रक्रिया' को अन्तिम वा महत्वपूर्ण चरण के हो?

३.
[1]

डिजिटल साक्षरताको महत्त्व के मा निहित हुन्छ?

४.
[1]

विश्वमा नेपालको भौगोलिक अवस्थितिको मुख्य विशेषता के छ?

५.
[1]

मानव समाजको विकासक्रममा 'पूँजीवादी युग' को मुख्य विशेषता के हो?

६.
[1]

मध्यकालीन एसियाको आर्थिक उदयको मुख्य आधार के थियो?

७.
[1]

नेपालमा 'जातप्रथा' ले सामाजिक एकतामा कस्तो असर पारेको छ?

८.
[1]

नेपालको वर्तमान संविधानको निर्वाचन प्रणाली कस्तो सिद्धान्तमा आधारित छ?

९.
[1]

'जनसांख्यिक लाभांश' (Demographic Dividend) प्राप्ति हुनका लागि कुन उमेर समूहको बाहुल्यता हुनुपर्छ?

१०.
[1]

नेपालको अर्थतन्त्रमा 'सार्वजनिक र निजी क्षेत्र' सँगै अर्को कुन क्षेत्रलाई तीन खम्बा नीतिमा राखिएको छ?

११.
[1]

'योग र ध्यान' ले मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ?

समूह 'ख'

छोटो उत्तर आउने प्रश्नहरू :

40 marks[8x5=40]
१२.
[5]

सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अवधारणा स्पष्ट पार्नुहोस्।

अथवा
१२.
[5]

प्रभावकारी 'सञ्चार' का मुख्य तत्त्वहरू र यसका अवरोधहरू के-के हुन्? व्याख्या गर्नुहोस्।

१३.
[5]

'मानव समाजको विकासक्रम' लाई संक्षेपमा वर्णन गर्नुहोस्।

१४.
[5]

नेपालका वातावरणीय क्षेत्रहरूलाई वर्गीकरण गरी तिनको मुख्य विशेषता लेख्नुहोस्।

१५.
[5]

'औद्योगिक क्रान्ति' ले विश्वमा ल्याएका आर्थिक र सामाजिक परिवर्तनहरूको समीक्षा गर्नुहोस्।

१६.
[5]

नेपालमा 'बहुसांस्कृतिकता' र सामाजिक एकताबीचको सम्बन्ध स्पष्ट पार्नुहोस्।

१७.
[5]

नेपालको वर्तमान संविधानले नागरिकका मौलिक हक र कर्तव्यहरूलाई कसरी व्यवस्था गरेको छ? चर्चा गर्नुहोस्।

१८.
[5]

नेपालमा 'श्रमशक्ति, रोजगारी र उद्यमीशीलता' को वर्तमान अवस्था कस्तो छ? प्रकाश पार्नुहोस्।

१९.
[5]

नेपालको अर्थतन्त्रमा 'सार्वजनिक वित्त' (Public Finance) को भूमिकारे चर्चा गर्नुहोस्।

अथवा
१९.
[5]

आफ्ना किशोर तथा युवावस्थाका साथीहरूलाई नियमित रूपमा योग तथा ध्यान गर्नका लागि प्रेरित गर्नुपरेमा तपाईं उनीहरूलाई कसरी सम्झाउनुहुन्छ र बुझाउनुहुन्छ? विस्तृत रूपमा लेख्नुहोस्।

समूह 'ग'

लामो उत्तर आउने प्रश्नहरू

24 marks[8x3=24]
२०.
[8]

जीवनोपयोगी सिपअन्तर्गत 'समस्या समाधान' (Problem Solving) प्रक्रियाका चरणहरूको सविस्तार व्याख्या गर्नुहोस्।

२१.
[8]

मानव जातिको जीवनशैली ढुङ्गे युगबाट कृषि तथा पशुपालन युगमा परिवर्तन हुनुका मुख्य कारणहरू के-के हुन्? हालको नेपाली समाजमा यस युगको प्रभाव कुन रूपमा झल्किन्छ? स्पष्ट पार्नुहोस्।

अथवा
२१.
[8]

'लोकतन्त्र' को उद्भव, विकास र यसका आधारभूत विशेषताहरूको विस्तृत विश्लेषण गर्नुहोस्।

२२.
[8]

नेपालको अर्थतन्त्रलाई सबल बनाउन 'कृषि, उद्योग र पर्यटन' क्षेत्रको वर्तमान अवस्था र तिनको विकासका लागि गर्नुपर्ने सुधारका उपायहरूको विस्तृत चर्चा गर्नुहोस्।

Social Studies — नमुना प्रश्नपत्र Set DNEB Exam

Paper Overview & Analysis

Set D

Year

नमुना प्रश्नपत्र

Type

75

Full Marks

32

Pass Marks

3 Hours

Duration

22

Question Items

Question Type Breakdown

Very Short Answer11
Short Answer8
Long Answer3

Group Breakdown

समूह 'क'11 questions · 11 marks
समूह 'ख'8 questions · 40 marks
समूह 'ग'3 questions · 24 marks