Class 11 Social Studies notes and question bank — NEB Exam

Social Studies

Class 11 - 0 Chapters

विषय कोड : 0061

NEB — कक्षा XI

Set E

नमुना प्रश्नपत्र

Class 11 Social Studies नमुना प्रश्नपत्र Set E

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नें छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।

समय : 3 Hoursपूर्णाङ्क : 75

उत्तीर्णाङ्क : 32

सबै प्रश्नको उत्तर दिनुहोस् ।

This model question paper is for Class 11 Social Studies, Set E (subject code 0061), carrying full marks of 75 with a pass mark of 32, to be completed within 3 Hours. Model answers are available for questions that have one — reveal them with a free account (a few reveals) or a paid plan (unlimited).

समूह 'क'

अतिछोटो उत्तर आउने प्रश्नहरू:

11 marks[11x1=11]
१.
[1]

जीवनोपयोगी शिक्षाको मुख्य ध्येय वा उद्देश्य के हो?

२.
[1]

डिजिटल साक्षरताले प्रयोगकर्तालाई कस्तो क्षमता प्रदान गर्छ?

३.
[1]

जीवनोपयोगी सीपअन्तर्गत 'समस्या समाधान' को पहिलो खुटकिलो के हो?

४.
[1]

मानवको जैविकीय उत्पत्तिसम्बन्धी प्रख्यात सिद्धान्त कसले प्रतिपादन गरेका हुन्?

५.
[1]

नेपालको भू-बनोटलाई मुख्यतया कतिवटा भौगोलिक क्षेत्रमा विभाजन गरिएको छ?

६.
[1]

विश्व इतिहासको लेखनमा आधुनिक कालमा आएको मुख्य परिवर्तन वा प्रवृत्ति के हो?

७.
[1]

नेपालमा 'बहुसांस्कृतिकता' ले कस्तो अवस्थालाई जनाउँछ?

८.
[1]

नेपालको वर्तमान संविधानले कस्तो शासन प्रणालीलाई आत्मसात गरेको छ?

९.
[1]

जनसङ्ख्या व्यवस्थापनमा 'उमेर संरचनाको सङ्क्रमण' को मुख्य अर्थ के हो?

१०.
[1]

लागुऔषधको कुलतबाट टाढा रहन बच्ने कुनै एउटा उपाय सुझाउनुहोस्।

११.
[1]

किशोरावस्थामा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न के कुरामा ध्यान दिनुपर्छ?

समूह 'ख'

छोटो उत्तर आउने प्रश्नहरू:

40 marks[8x5=40]
१२.
[5]

अन्तरवैयक्तिक सिपलाई प्रभावकारी रूपमा प्रयोग गर्न आफ्ना साथीलाई कुनै पाँच सुझावहरू दिनुहोस्।

अथवा
१२.
[5]

सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबीचको अन्तरसम्बन्धलाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।

१३.
[5]

इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग किन आवश्यक छ? यसका सकारात्मक र नकारात्मक पक्षहरू चर्चा गर्नुहोस्।

१४.
[5]

'कृषि युगको सुरुवात' ले मानव सभ्यता र समाजमा ल्याएको क्रान्तिकारी परिवर्तनहरूको विश्लेषण गर्नुहोस्।

१५.
[5]

नेपालको भौगोलिक विविधताले यहाँका नागरिकहरूको जनजीवन, भेषभूषा र पेसामा पारेको प्रभावको चर्चा गर्नुहोस्।

१६.
[5]

मध्यकालीन एसियाको आर्थिक उदय र त्यसको सङ्कुचनका प्रमुख कारणहरूको समीक्षा गर्नुहोस्।

१७.
[5]

नेपालमा विद्यमान 'अन्धविश्वास"र सामाजिक न्यायको आवश्यकतामाथि प्रकाश पार्नुहोस्।

१८.
[5]

नेपालको वर्तमान निर्वाचन प्रणालीका मुख्य विशेषताहरू र यसको समावेशी स्वरूपको चर्चा गर्नुहोस्।

१९.
[5]

नेपालको अर्थतन्त्रमा 'विप्रेषण' (Remittance) ले पारेको प्रभाव र यसको उचित व्यवस्थापन किन आवश्यक छ? चर्चा गर्नुहोस्।

अथवा
१९.
[5]

परम्परागत स्वास्थ्य सेवा पद्धति र आधुनिक स्वास्थ्य सेवा पद्धतिबीचको भिन्नता प्रष्ट पार्नुहोस्।

समूह 'ग'

लामो उत्तर आउने प्रश्नहरू

24 marks[8x3=24]
२०.
[8]

मानव समाजको विकासक्रमलाई प्रस्तर युग (Stone Age) देखि आधुनिक विज्ञान तथा सूचना प्रविधिको युगसम्मका विभिन्न चरणहरूमा विभाजन गरी विस्तृत व्याख्या गर्नुहोस्।

अथवा
२०.
[8]

विश्व मानचित्रमा नेपालको भौगोलिक अवस्थिति र सामरिक महत्त्वको विस्तृत विवेचना गर्दै नेपालले भोगेका वातावरणीय समस्याहरूको चर्चा गर्नुहोस्।

२१.
[8]

लोकतन्त्र को अर्थ प्रष्ट पार्दै यसका आधारभूत विशेषताहरू र लोकतन्त्रको सुदृढीकरणमा एक सचेत नागरिकको भूमिकाको विस्तृत विश्लेषण गर्नुहोस्।

२२.
[8]

नेपालको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउन 'कृषि, उद्योग र श्रमशक्ति (रोजगारी)' को वर्तमान अवस्थाको समीक्षा गर्दै सुधारका उपायहरू विस्तृतमा लेख्नुहोस्।

Social Studies — नमुना प्रश्नपत्र Set ENEB Exam

Paper Overview & Analysis

Set E

Year

नमुना प्रश्नपत्र

Type

75

Full Marks

32

Pass Marks

3 Hours

Duration

22

Question Items

Question Type Breakdown

Very Short Answer11
Short Answer8
Long Answer3

Group Breakdown

समूह 'क'11 questions · 11 marks
समूह 'ख'8 questions · 40 marks
समूह 'ग'3 questions · 24 marks