Class 12 Social Studies notes and question bank — NEB Exam
Home/Class 12/Social Studies/Question Browser

Social Studies

Class 12 - 76 Chapters

NEB Question Browser

Explore Class 12 Social Studies past and model questions by chapter, year, marks and question type.

275 questions found

241
Very Short1 markOld Question · 2080लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्षSolution available

बौद्धिक चोरीबाट बच्न तपाईंले अपनाउने कुनै दुई उपायहरू लेख्नुहोस्।

Open in लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष page
242
Short5 marksOld Question · 2080शिक्षा र रोजगारSolution available

नेपालमा बेरोजगारी समस्या समाधानका लागि प्राविधिक शिक्षाको आवश्यकताका सम्बन्धमा पाँच बुँदामा उल्लेख गर्नुहोस्।

Open in शिक्षा र रोजगार page
243
Very Short1 markOld Question · 2080सदाचार र सामाजिक जवाफदेहीSolution available

तपाईंले सार्वजनिक पद धारण गर्नु भएको छ भने पदीय जिम्मेवारीलाई कसरी उत्तरदायी बनाउन सक्नुहुन्छ?

Open in सदाचार र सामाजिक जवाफदेही page
244
Short5 marksOld Question · 2080No solution yet

‘सामाजिक अध्ययनमा चित्रात्मक प्रस्तुतिको सान्दर्भिकता’ लाई समेटी एक संवाद तयार पार्नुहोस्।

Browse the Question Bank
245
Short5 marksOld Question · 2080सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणाSolution available

‘सामाजिक अध्ययनमा कार्यकारण तथा सह–सम्बन्धको सान्दर्भिकता’ शीर्षकमा एक नमुना सम्पादकीय तयार पार्नुहोस्।

Open in सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा page
246
Very Short1 markOld Question · 2080नेपालको अर्थतन्त्र र विकासSolution available

विप्रेषण दुरुपयोग न्यूनीकरण गर्न तपाईं कस्तो योगदान पु¥याउन सक्नुहुन्छ?

Open in नेपालको अर्थतन्त्र र विकास page
247
Short5 marksOld Question · 2080बसाइँसराइको प्रवृत्तिSolution available

वर्तमान समयमा नेपालको ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा भइरहेको तीव्र बसाइँसराइलाई रोक्नका लागि नेपाल सरकारले के कस्ता कार्य गर्नुपर्ला? बुँदागत रूपमा सुझाव पेस गर्नुहोस्।

Open in बसाइँसराइको प्रवृत्ति page
248
Short5 marksOld Question · 2080शिक्षामा पहुँच र समावेशिताSolution available

शिक्षामा पहुँच वृद्धि गर्ने आधारहरू संक्षेपमा उल्लेख गर्नुहोस्।

Open in शिक्षामा पहुँच र समावेशिता page
249
Long8 marksOld Question · 2080सामाजिक नक्साङ्कनमा भूसूचना प्रणालीको प्रयोगSolution available

भौगोलिक अध्ययनमा भौगोलिक सूचना प्रणालीले तपाईंलाई कसरी मद्दत गर्दछ? आफूले प्रयोग गरेका आधारमा तिनैको महत्व उल्लेख गर्नुहोस्।

Open in सामाजिक नक्साङ्कनमा भूसूचना प्रणालीको प्रयोग page
250
Long8 marksOld Question · 2080नेपालको अर्थतन्त्र र विकासSolution available

नेपालले अवलम्बन गरेको अर्थ व्यवस्था र यसको प्रभाव सम्बन्धमा एक वक्तव्य तयार पार्नुहोस्।

Open in नेपालको अर्थतन्त्र र विकास page
251
ShortModel QuestionSolution available

सामाजिक समस्यासम्बन्धी कुनै शीर्षक तयार पारि सो शीर्षक अन्तर्गत गरिने अनुसन्धानका कुनै चार उद्देश्यहरू प्रस्तुत गर्नुहोस् ।bit l

Browse the Question Bank
252
ShortModel QuestionSolution available

नेपालमा सामाजिक रूपान्तरणका लागि भएका कुनै पाँच प्रयासहरू स्पष्ट पार्नुहोस् ।

Browse the Question Bank
253
ShortModel QuestionSolution available

गरीबी निवारणका लागि अवलम्बन गर्नुपर्ने रणनीति, कार्यक्रम र अपेक्षित उपलब्धि समेटी राष्ट्रिय योजना आयोगमा पेश गर्ने योजनाको ढाँचा तयार पार्नुहोस् ।

Browse the Question Bank
254
ShortModel QuestionSolution available

पौराणिक चिन्तन अन्तर्गतका कुनै दुई परम्पराको नाम लेख्नुहोस् ।

Browse the Question Bank
255
ShortModel QuestionSolution available

समालोचनात्मक चिन्तन र सिर्जनात्मक चिन्तनबीचको अन्तर सम्बन्ध विश्लेषण गर्नुहोस् ।

Browse the Question Bank
256
ShortModel QuestionSolution available

सूचना प्रविधिको कारणले तपाईं हाम्रो जीवन र समाजमा कस्ता अनुकूल वा प्रतिकूल परिवर्तन ल्याएका छन्, उदाहरण सहित वर्णन गर्नुहोस् ।

Browse the Question Bank
257
ShortModel QuestionSolution available

जीवनोपयोगी शिक्षाको अर्थ एक वाक्यमा लेख्नुहोस् ।

Browse the Question Bank
258
ShortModel QuestionSolution available

नेपाल संवत कहिलेदेखि सुरु भयो ? वि.सं. मा लेख्नुहोस् ।

Browse the Question Bank
259
ShortModel QuestionSolution available

नेपालमा सूचनाको हकको कार्यान्वयन सम्बन्धमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तलाई सोध्न सकिने दुईवटा प्रश्नावलीको नमूना तयार पार्नुहोस् ।

Browse the Question Bank
260
ShortModel QuestionSolution available

शहरीकरणका कुनै दुईवटा आयामहरू प्रस्तुत गर्नुहोस् ।

Browse the Question Bank