Class 12 Social Studies notes and question bank — NEB Exam
Home/Class 12/Social Studies/Question Browser

Social Studies

Class 12 - 76 Chapters

NEB Question Browser

Explore Class 12 Social Studies past and model questions by chapter, year, marks and question type.

275 questions found

221
Very Short1 markOld Question · 2081Solution available

दिगो विकासको प्रमुख एक विशेषता उल्लेख गर्नुहोस्।

Browse the Question Bank
222
Very Short1 markOld Question · 2081सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयनSolution available

अनुसन्धानलाई वास्तविक, तथ्यपरक र यथार्थ बनाउन उपयुक्त विधिको छनोटले प्रभाव पारेको हुन्छ। यसप्रति तपाईंको सहमति वा असहमति तर्कसहित एक वाक्यमा उल्लेख गर्नुहोस्।

Open in सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन page
223
Short5 marksOld Question · 2081सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरूSolution available

‘सामाजिक अध्ययन अनुसन्धानमा तथ्याङ्क तथा सूचनाको सान्दर्भिकता’ शीर्षकमा वक्तृत्वको एक नमुना तयार पार्नुहोस्।

Open in सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरू page
224
Very Short1 markOld Question · 2081जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्धSolution available

पूर्वीय चिन्तनको एक प्रमुख विशेषता उल्लेख गर्नुहोस्।

Open in जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध page
225
Very Short1 markOld Question · 2081जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्धSolution available

स्वस्थ जीवनशैलीको अर्थ एक वाक्यमा उल्लेख गर्नुहोस्।

Open in जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध page
226
Long8 marksOld Question · 2081Solution available

‘नेपालको आर्थिक विकासमा विश्वव्यापी सङ्घ/संस्था तथा क्षेत्रीय मञ्चको भूमिका’ शीर्षकमा एक दैनिक पत्रिकाका लागि लेख तयार पार्नुहोस्।

Browse the Question Bank
227
Short5 marksOld Question · 2080एकीकरणपछिको राज्य सत्ताSolution available

नेपालमा दोस्रो जनआन्दोलनले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ल्याएका उपलब्धिको समीक्षा गर्नुहोस्।

Open in एकीकरणपछिको राज्य सत्ता page
228
Very Short1 markOld Question · 2080शिक्षा र मानव संसाधन विकासSolution available

मानव संसाधन विकास गर्ने कुनै एक प्रभावकारी तरिका लेख्नुहोस्।

Open in शिक्षा र मानव संसाधन विकास page
229
Very Short1 markOld Question · 2080नेपालको अन्तर्राष्ट्रिय सम्बन्धSolution available

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नका लागि सार्क सङ्गठनको कुन उद्देश्यले सहयोग पुर्याएको छ?

Open in नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध page
230
Very Short1 markOld Question · 2080जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्धSolution available

जीवनोपयोगी सीपलाई परिभाषित गर्नुहोस्।

Open in जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध page
231
Very Short1 markOld Question · 2080नेपालमा सहरीकरणSolution available

जनगणना २०७८ अनुसार नेपालमा कति प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गरेको पाइन्छ?

Open in नेपालमा सहरीकरण page
232
Short5 marksOld Question · 2080किशोरकिशोरीको अधिकार र कर्तव्यSolution available

किशोरकिशोरीहरूको पारिवारिक कर्तव्यहरू बुँदागत रूपमा लेख्नुहोस्।

Open in किशोरकिशोरीको अधिकार र कर्तव्य page
233
Very Short1 markOld Question · 2080No solution yet

सामाजिक अध्ययन विषयमा समेटिएका मानविकीका विषयहरूको कुनै दुई नाम लेख्नुहोस्।

Browse the Question Bank
234
Very Short1 markOld Question · 2080No solution yet

नेपालको मध्यकालीन अवधिमा काठमाडौंदेखि कहिलेसम्म कसले शासन गरेको थियो? विकास सम्बन्धमा लेख्नुहोस्।

Browse the Question Bank
235
Short5 marksOld Question · 2080दैनिक जीवनमा दर्शनको उपयोगिताSolution available

नेपालमा सामाजिक रूपान्तरणबाट आएका पाँच–पाँचवटा सकारात्मक र नकारात्मक प्रभावहरूको सूची तयार पार्नुहोस्।

Open in दैनिक जीवनमा दर्शनको उपयोगिता page
236
Very Short1 markOld Question · 2080No solution yet

तपाईंलाई देखिएका समाजशास्त्रीय समस्यालाई कसरी समाधान गर्न सकिन्छ?

Browse the Question Bank
237
Long8 marksOld Question · 2080समालोचनात्मक चिन्तनSolution available

आत्मालोचना र आत्ममूल्याङ्कन सीपले व्यक्तिलाई आत्मविश्वासी बनाउँदै सिर्जनशीलताका लागि उत्साहित गर्दछन् भन्ने भनाइलाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।

Open in समालोचनात्मक चिन्तन page
238
Short5 marksOld Question · 2080No solution yet

‘समतामूलक समाजको निर्माणमा समावेशीकरणको सान्दर्भिकता’ स्पष्ट पार्नुहोस्।

Browse the Question Bank
239
Very Short1 markOld Question · 2080अध्ययन प्रस्तावनाको संरचनाSolution available

अनुसन्धानको कुनै एक मुख्य उद्देश्यलाई कसरी प्रयोगमा ल्याउनुहुन्छ?

Open in अध्ययन प्रस्तावनाको संरचना page
240
Short5 marksOld Question · 2080नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषताSolution available

तपाईं बस्ने प्रदेशको आर्थिक विकास गर्नका लागि एउटा योजनाको नमुना तयार पार्नुहोस्।

Open in नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता page