Class 12 Social Studies notes and question bank — NEB Exam
Home/Class 12/Social Studies/Question Browser

Social Studies

Class 12 - 76 Chapters

NEB Question Browser

Explore Class 12 Social Studies past and model questions by chapter, year, marks and question type.

275 questions found

181
Short5 marksOld Question · 2082तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोगSolution available

कम्प्युटर सफ्टवेयर प्रयोग गरी अनुसन्धानबाट प्राप्त तथ्याङ्कलाई प्रभावकारी बनाउन के कस्ता विषयमा ध्यान पुर्‍याउनुपर्छ? पाँच बुँदामा स्पष्ट पार्नुहोस्।

Open in तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग page
182
Very Short1 markOld Question · 2082लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्षSolution available

सामाजिक अनुसन्धान प्रतिवेदन तयार पार्दा सन्दर्भ सामग्रीको प्रयोगमा ध्यान दिनुपर्ने कुरा एक बुँदामा लेख्नुहोस्।

Open in लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष page
183
Very Short1 markOld Question · 2082जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्धSolution available

बौद्ध परम्परामा अष्टाङ्गिक मार्ग अन्तर्गत ‘सम्यक् प्रयास’ को अर्थ स्पष्ट पार्नुहोस्।

Open in जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध page
184
Long8 marksOld Question · 2082आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणाSolution available

दिगो विकास लक्ष्य (SDGs) र गरिबी निवारण विषयको सम्बन्ध शीर्षकमा एक लेखको नमुना उल्लेख गर्नुहोस्।

Open in आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणा page
185
Short5 marksOld Question · 2082वर्ग र सामाजिक रूपान्तरणSolution available

सामाजिक विविधताको सम्मानले सामाजिक सद्भाव, सहिष्णुता प्रवर्द्धन गर्छ। उदाहरणसहित पाँच बुँदामा स्पष्ट पार्नुहोस्।

Open in वर्ग र सामाजिक रूपान्तरण page
186
Short5 marksOld Question · 2082नेपालका प्रदेशका सामाजिक सांस्कृतिक अवस्था र विशेषताSolution available

तपाईंको प्रदेशमा अवस्थित धार्मिक तथा ऐतिहासिक स्थललाई स्वच्छ र सफा राख्न आग्रह गर्दै सार्वजनिक सूचनाको नमुना तयार पार्नुहोस्।

Open in नेपालका प्रदेशका सामाजिक सांस्कृतिक अवस्था र विशेषता page
187
Long8 marksOld Question · 2082सिर्जनात्मक चिन्तनSolution available

सिर्जनात्मक चिन्तनले व्यक्तिको क्षमता विकास तथा समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ, कसरी? आफ्नो अनुभव तथा समाजमा भएका अभ्यासको आधारमा पुष्टि गर्नुहोस्।

Open in सिर्जनात्मक चिन्तन page
188
Long8 marksOld Question · 2082नेपालका प्रशासनिक प्रदेशSolution available

तपाईं बसोबास गर्ने प्रदेशको भौगोलिक संरचनाले त्यहाँको आर्थिक गतिविधिमा पारेको प्रभाव र चुनौतीहरू उल्लेख गर्नुहोस्।

Open in नेपालका प्रशासनिक प्रदेश page
189
Very Short1 markOld Question · 2082बसाइँसराइको प्रवृत्तिSolution available

नेपालको आन्तरिक बसाइँसराइमा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी हुनुको कारण के हो? एक बुँदामा उल्लेख गर्नुहोस्।

Open in बसाइँसराइको प्रवृत्ति page
190
Very Short1 markOld Question · 2082वर्ग र सामाजिक रूपान्तरणSolution available

तपाईंको समुदायमा भएको सामाजिक रूपान्तरणलाई कसरी अभ्यास गर्नुभएको छ? आफ्नो अनुभव एक बुँदामा लेख्नुहोस्।

Open in वर्ग र सामाजिक रूपान्तरण page
191
Short5 marksOld Question · 2082लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्षSolution available

वैदेशिक चोरी न्यूनीकरणका लागि भएका कानुनी प्रयासलाई व्यावहारिक बनाउन तपाईंले खेल्न सक्ने भूमिका पाँच बुँदामा स्पष्ट पार्नुहोस्।

Open in लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष page
192
Very Short1 markOld Question · 2082अनुसन्धान परिचयSolution available

सूचना तथा तथ्याङ्कलाई अनुसन्धानको महत्वपूर्ण आधार मानिन्छ, किन? एक बुँदामा स्पष्ट पार्नुहोस्।

Open in अनुसन्धान परिचय page
193
Very Short1 markOld Question · 2082No solution yet

रूसी र पश्चिमी परम्परा बिचको समान विशेषता एक बुँदामा स्पष्ट पार्नुहोस्।

Browse the Question Bank
194
Very Short1 markOld Question · 2082शिक्षा र रोजगारSolution available

बेरोजगारी समस्या समाधानमा प्राविधिक शिक्षाको महत्व एक बुँदामा लेख्नुहोस्।

Open in शिक्षा र रोजगार page
195
Very Short1 markOld Question · 2082नेपालको अन्तर्राष्ट्रिय सम्बन्धSolution available

विश्वव्यापी सङ्घ संस्थाबाट लाभ लिन नेपाल सरकारले गरेका गतिविधिको सम्बन्धमा जानकारी लिन परराष्ट्र मन्त्रालयलाई सोध्न सकिने दुईवटा प्रश्नको नमुना तयार पार्नुहोस्।

Open in नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध page
196
Very Short1 markOld Question · 2082नेपालको अर्थतन्त्र र विकासSolution available

नेपालको परराष्ट्र नीतिका कुनै दुई विशेषता लेख्नुहोस्।

Open in नेपालको अर्थतन्त्र र विकास page
197
Short5 marksOld Question · 2082नेपालमा सहरीकरणका अवसर र चुनौतीSolution available

‘अव्यवस्थित सहरीकरणको नकारात्मक प्रभाव हुँदा हुँदै पनि सहरीकरण अपरिहार्य बनेको छ।’ यो भनाइलाई पाँच बुँदामा पुष्टि गर्नुहोस्।

Open in नेपालमा सहरीकरणका अवसर र चुनौती page
198
Short5 marksOld Question · 2082सूचनाको हकSolution available

प्रजातान्त्रिक शासन प्रणालीमा सूचनाको हकको महत्व पाँच बुँदामा स्पष्ट पार्नुहोस्।

Open in सूचनाको हक page
199
Very Short1 markOld Question · 2082किशोरकिशोरीको अधिकार र कर्तव्यSolution available

किशोरकिशोरीमा मोबाइल फोनको प्रयोगबाट पर्ने नकारात्मक असर न्यूनीकरण गर्न एउटा नारा तयार पार्नुहोस्।

Open in किशोरकिशोरीको अधिकार र कर्तव्य page
200
Short5 marksOld Question · 2082एकीकरणपछिको राज्य सत्ताSolution available

नेपालको राणाकालीन राजनीतिक अवस्था प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएता पनि देशको शैक्षिक, कानुनी र सामाजिक क्षेत्रमा सकारात्मक सुधारको थालनी भएको थियो। यसप्रति तपाईंको धारणा पाँच बुँदामा लेख्नुहोस्।

Open in एकीकरणपछिको राज्य सत्ता page