Class 11 Nepali notes and question bank — NEB Exam
Home/Class 11/Nepali/Question Browser

Nepali

Class 11 - 12 Chapters

NEB Question Browser

Explore Class 11 Nepali past and model questions by chapter, year, marks and question type.

217 questions found

141
ShortModel Question · Set BSolution available

शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाउनुहोस् :

Browse the Question Bank
142
ShortModel Question · Set BSolution available

दिएको अनुच्छेदबाट दुईओटा तत्सम र आगन्तुक शब्द पहिचान गर्नुहोस् :

कठिन परिश्रम र कर्तव्यपरायणताले मात्र मानिसलाई समाजमा प्रतिष्ठित र सफल बनाउँछ। त्यसैले आफ्नो कर्मप्रति सधैँ इमानदार हुनुपर्छ।

Browse the Question Bank
143
ShortModel Question · Set ASolution available

युवा र स्वरोजगार

Browse the Question Bank
144
ShortModel Question · Set ASolution available

'गाउँको माया' कथामा कस्तो समाजको चित्रण गरिएको छ, समीक्षात्मक उत्तर लेख्नुहोस् :

Browse the Question Bank
145
ShortModel Question · Set ASolution available

हिजोभन्दा आज हरेक सङ्क्रामक रोगको उपचार खोपद्वारा सम्भव हुँदै गएको छ । देशमा कुपोषणबाट मृत्यु हुने बालबालिकाको तथ्याङ्क सार्वजनिक गरिएको अभिलेखबाट थाहा पाउन सकिन्छ ।

Browse the Question Bank
146
ShortModel Question · Set ASolution available

दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द, एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

हुने बिरुवाको चिल्लो पात भने झैँ सबै साथीलाई मेख मार्दै परीक्षामा प्राप्त गरेको स्वप्निलको सफलताबाट उसका अभिभावक खुसीले गदगद भए । अकबरी सुनलाई कसी लगाउनुपर्दैन भन्दै मेधावी विद्यार्थी स्वप्निलले सबैको नाक राखेकामा आफूलाई धेरै लागेका कुरा विद्यालयका प्रधानाध्यापकले मुसुमुसु हाँस्दै सबैलाई बताए ।

Browse the Question Bank
147
ShortModel Question · Set ASolution available

अनुच्छेदबाट चारओटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नुहोस् :

हाम्रो देशको हिमाली सौन्दर्य, प्राकृतिक भूवनोट पुरातात्त्विक महत्त्वका वस्तुहरूको अवलोकन गर्न विदेशी पर्यटकहरू नेपालमा आउँछन् । उनीहरू नेपालीहरूको आतिथ्य सत्कारबाट हर्षित हुँदै हाँसिलो अनुहार लगाई स्वदेशतर्फ फर्कन्छन् ।

Browse the Question Bank
148
ShortModel Question · Set ASolution available

अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

प्रमुख राजनीतिक दलहरूले गैरजिम्मेवार बनेर मुलुकलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन । दलीय कर्तव्य र राष्ट्रिय जिम्मेवारीलाई बुझेर सकेसम्म चाँडै नै निकास दिने काममा केन्द्रित हुनु आवश्यक छ ।

Browse the Question Bank
149
ShortModel Question · Set ASolution available

दिइएको अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् :

मेरो आमा पहाडमा बस्छिन् । ऊ असल हुनुहुन्छ । त्यहाँबाट अग्लो हिमालहरू हेर्न पाइन्छ । तिमी पनि हिमाल हेर्न आएको छौ ।

Browse the Question Bank
150
ShortModel Question · Set ASolution available

यस नाट्यांशमा व्यक्त समस्या कसरी समाधान गर्न सकिएला?

Browse the Question Bank
151
ShortModel Question · Set ASolution available

अनुच्छेदबाट दुईओटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी दोहोरिएको अंश छुट्ट्याउनुहोस् :

देशहितमा लागेका पीताम्बर र नीलकण्ठ आ-आफ्नो कर्तव्य पूरा गर्दै गाउँबस्तीको उन्नतिमा मनवचनकर्मले लागेका छन् । एकअर्कामा सरसहयोग र मदत गर्ने अनि सुखःदुखमा साथ दिन उनीहरूको आनीबानीको छरछिमेकमा मुक्तकण्ठले प्रशंसा हुने गरेको छ ।

Browse the Question Bank
152
ShortModel Question · Set ASolution available

दिएको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

उनले गद्य शैलीमा कविता लेखे । त्यस कवितालाई मेरी माइजूले मन पराउनुभयो । काकी र फुपूले कविता वाचन गरेर सुनाउने इच्छा गर्नुभयो । मैले पनि उहाँहरूसँगै कविता वाचन गरेर सुनाएकी थिएँ ।

Browse the Question Bank
153
ShortModel Question · Set ASolution available

दिएको अनुच्छेदलाई एकबचन भए बहुवचन र बहुवचन भए एकबचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

मैले गाउँमा पुरानो साथीलाई भेटेँ । हामीले चराहरू र जलचरहरूका बारेमा धेरै बेर कुरा गर्यौँ । साथीले आफ्नो प्रगतिको कथा सुनायो । उसका कुरा सुनेर मेरा साथीहरू दङ्ग परे ।

Browse the Question Bank
154
ShortModel Question · Set ASolution available

तलका गद्यांशबाट दुईओटा उद्देश्य र विधेय तथा दुईओटा उद्देश्य विस्तार र विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस् :

प्रतिभाशाली रमा नियमित विद्यालय जान्छन् । पढाइका साथै खेलकुदमा पनि रुचि राख्छन् । हिजो गुरुले पुरस्कार पनि दिनुभयो । साथीहरूले पनि उसको तारिफ गरे ।

Browse the Question Bank
155
ShortModel Question · Set ASolution available

दिएको वाक्यलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

उनीहरू सधैँ पुस्तक प्रदर्शनीमा जान्छन् । सबैले केही पुस्तकहरू किन्छन् । भिडभाडमा केही पनि खाँदैनन् । उनीहरूलाई कत्ति थकाइ लाग्दैन ।

Browse the Question Bank
156
ShortModel Question · Set ASolution available

दिएका वाक्यहरूलाई प्रत्यक्ष भए अप्रत्यक्ष र अप्रत्यक्ष भए प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

अ. मलाई दुई दिन बस्न राजनले आग्रह गर्यो ।

आ. तिमीले मलाई भन्यौ, "हामी पनि जाऔँला ।"

इ. साथीले त्यतिखेर के काम गर्नु छ भनी प्रश्न गर्यो ।

ई. हामीले भन्यौ, "उनीहरू चाँडै आउँछन् ।"

Browse the Question Bank
157
ShortModel Question · Set ASolution available

पानीलाई महत्त्वपूर्ण चमत्कारी किन भनिएको हो?

Browse the Question Bank
158
ShortModel Question · Set ASolution available

जलस्रोत र ऊर्जाको क्षेत्रमा दिगो विकास कसरी गर्न सकिन्छ?

Browse the Question Bank
159
ShortModel Question · Set ASolution available

धर्तीलाई उर्वरा बनाउने आधारहरू के-के हुन्?

Browse the Question Bank
160
ShortModel Question · Set ASolution available

राष्ट्र निर्माणमा सिँचाइको कस्तो भूमिका हुन्छ होला?

Browse the Question Bank