Class 11 Nepali notes and question bank — NEB Exam
Home/Class 11/Nepali/Question Browser

Nepali

Class 11 - 12 Chapters

NEB Question Browser

Explore Class 11 Nepali past and model questions by chapter, year, marks and question type.

217 questions found

201
ShortModel QuestionSolution available

(क) नेपाल कुन-कुन विशेषताका कारण समृद्ध छ?

Browse the Question Bank
202
ShortModel QuestionSolution available

सामाजिक विकृति र विसङ्गतिलाई उजागर गर्न साहित्यले खेल्ने भूमिका उदाहरणसहित स्पष्ट पार्नुहोस्।

Browse the Question Bank
203
ShortModel QuestionSolution available

विद्यार्थी जीवनमा सदाचार, अनुशासन र निरन्तर मेहनतको आवश्यकताबारे आफ्ना विचार प्रस्तुत गर्नुहोस्।

Browse the Question Bank
204
ShortModel QuestionSolution available

(घ) प्रत्यक्ष कथनलाई अप्रत्यक्ष कथनमा बदल्नुहोस्। (१)

रामले भने, “म आज घर जान्छु।”

Browse the Question Bank
205
ShortModel QuestionSolution available

(ग) दिइएको करण वाक्यलाई अकरण वाक्यमा परिवर्तन गर्नुहोस्। (१)

उसले समयमै काम सम्पन्न गर्यो।

Browse the Question Bank
206
ShortModel QuestionSolution available

(ख) एकवचनलाई बहुवचनमा बदल्नुहोस्। (१)

मेहनती विद्यार्थीले कथा पढ्छ।

Browse the Question Bank
207
ShortModel QuestionSolution available

(क) पुरुषवाचक लिङ्ग परिवर्तन गरी लेख्नुहोस्। (१)

प्रधानाध्यापकले शिक्षकलाई सम्मान गर्नुभयो।

Browse the Question Bank
208
ShortModel QuestionSolution available

ख) तलका समस्त शब्दको विग्रह गर्नुहोस्। (२)

ग्रामवासी, महापुरुष

Browse the Question Bank
209
ShortModel QuestionSolution available

(क) तलका शब्दमा उपसर्ग वा प्रत्यय छुट्याउनुहोस्। (२)

असमानता, मित्रता

Browse the Question Bank
210
ShortModel QuestionSolution available

(ख) कुनै एउटा उखान वा टुक्काको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस्।

  • एक हातले ताली बज्दैन।

  • मुखमा रामराम बगलीमा छुरा।

Browse the Question Bank
211
ShortModel QuestionSolution available

(क) अनुच्छेदबाट दुईवटा पारिभाषिक शब्द छान्नुहोस्।

व्यवसाय सञ्चालन गर्न पूँजी आवश्यक हुन्छ। उत्पादन बढाउन लगानी गर्नुपर्छ र बजारमा वस्तुको मागअनुसार आपूर्ति व्यवस्थापन गर्नुपर्छ।

Browse the Question Bank
212
ShortModel QuestionSolution available

(क) शब्दकोशको क्रमअनुसार शब्दहरू मिलाउनुहोस्।

उपलब्धि, अनुशासन, परिश्रम, अवसर

Browse the Question Bank
213
ShortModel QuestionSolution available

तलका शब्दलाई तत्सम र आगन्तुक समूहमा छुट्याउनुहोस्।

चन्द्र, किताब, अग्नि, मोबाइल

Browse the Question Bank
214
ShortModel QuestionSolution available

इमानदार विद्यार्थीहरू ध्यानपूर्वक पढ्छन् र आफ्नो उद्देश्य प्राप्त गर्न मेहनत गर्छन्।

Browse the Question Bank
215
ShortModel QuestionSolution available

हामि आफ्नो देशलाई माया गर्छौ। प्राकृतिक सम्पदाको संरक्षण गर्नु सबै नागरीकको कर्तव्य हो। वातावरण प्रदुषण नियन्त्रण गर्न सके मानविय जीवन स्वस्थ र सुरक्षित बन्न सक्छ।

Browse the Question Bank
216
ShortModel QuestionSolution available

राष्ट्रिय आर्थिक समृद्धिमा योगदान पुर्याउन के गर्नुपर्छ?

Browse the Question Bank
217
ShortModel QuestionSolution available

पर्यटन क्षेत्रको विकासका सम्भावना कहाँ-कहाँ छन्?

Browse the Question Bank