Class 10 Compulsory Nepali notes and question bank — NEB Exam
Home/Class 10/Compulsory Nepali

Compulsory Nepali

Class 10 - 11 Chapters

NEB Question Browser

Explore Class 10 Compulsory Nepali past and model questions by chapter, year, marks and question type.

143 questions found

121
ShortModel QuestionSolution available

प्रकृति प्रदत यस्ता वस्तुहरू नै नेपालका प्राकृतिक सम्पदा हुन् । तिनै सम्पदाले नेपाललाई अत्यन्त समृद्ध मुलुकका रूपमा चिनकाएका छन् । राष्ट्रिय भावनाले भरिएका यहाँका हरेक जातिको आफ्नै मौलिक परम्परा छ।

Browse the Question Bank
122
ShortModel QuestionSolution available

‘तोप’ शब्दको श्रुतिसमभिन्नार्थी शब्द .......... हो ।

Browse the Question Bank
123
Short३Model QuestionSolution available

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस् :

विद्यार्थीले नबुझेका कुरा फटाफट सोध्ने, आफुभन्दा सानालाई माया गर्ने अनि शिक्षकप्रति सद्भाव देखाउन सिक्नुपर्छ । तिमीभित्र यी गुण रहेका छन् । स्याबास ! तिमीले राष्ट्र बनाउन सक्छौँ ।

Browse the Question Bank
124
ShortModel QuestionSolution available

तिमी बिहानै उठ्छौ । तिमी व्यायाम गर्छौ । तिमी बहिनीलाई गृहकार्य गराउँछौ । तिमीहरू रमाइ-रमाइ पढ्न जान्छौँ ।

Browse the Question Bank
125
Short२Model QuestionSolution available

दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस्

साँच्चै भन्नुपर्दा म प्रेममा छु, करी संग । आज उससँग खाना खाएर फर्कीएको हुँ मैले एकै सासमें भनें ।

Browse the Question Bank
126
ShortModel QuestionSolution available

समूहवाची शब्द ........ हो ।

Browse the Question Bank
127
ShortModel QuestionSolution available

(अ) अन्तर्राष्ट्रीय (आ) अन्तरराष्ट्रिय

(इ) अन्तर्राष्ट्रिय (ई) अन्तरराष्ट्रिय

Browse the Question Bank
128
ShortModel QuestionSolution available

(अ) चिरन्जीबी (आ) चिरंजीवी

(इ) चिरञ्जीवि (ई) चिरञ्जीवी

Browse the Question Bank
129
Short२Model QuestionSolution available

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

हुने बिरुवाको चिल्लो पात भनेझैँ प्रभा सानैदेखि मिहिनेत गरेर पढिन्, त्यही भएर परीक्षामा पनि राम्रो अङ्क ल्याएर उत्तीर्ण गरिन् । छोरीकी प्रगतिमा उनका बुवाआमा मख्ख पर्नुभयो ।

Browse the Question Bank
130
Short२Model QuestionSolution available

समूह ‘क’ समूह ‘ख’

मस्तक कपडाको सानो टुक्रा
शमन सास्ती, दुःख
टालो माथ, शिर
सकस शान्त पार्ने काम, शान्ति
प्रकाश, कान्ति
अभिप्राय

Browse the Question Bank
131
ShortModel QuestionSolution available

रेखाङ्कित पद 'जेलमा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् :

Browse the Question Bank
132
ShortModel QuestionSolution available

पी.के. कृषि तथा पशुुपक्षी फर्म कृष्णपुर-०४, कञ्चनपुरका तर्फबाट विभिन्न कृषि सामग्री उपलब्ध गराइदिन अनुरोध गर्दै सुकोमल ट्रेडर्स एन्ड सप्लायर्स ललितपुरलाई एउटा चिठी लेख्नुहोस् :

Browse the Question Bank
133
ShortModel QuestionSolution available

‘सक्कल ’ को विपरीतार्थी शब्द ...... हो ।

Browse the Question Bank
134
ShortModel QuestionSolution available

‘दर्पण’ को पर्यायवाची शब्द .......... हो ।

Browse the Question Bank
135
Long७Model QuestionSolution available

कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

Browse the Question Bank
136
ShortModel QuestionSolution available

'गाउँमाथि एउटा कविता' ले नेपाली समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजेको छ, चर्चा गर्नुहोस्।

Browse the Question Bank
137
ShortModel QuestionSolution available

'विद्रोही' कथाको बाटो पछी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

Browse the Question Bank
138
ShortModel QuestionSolution available

शत्रुताको पनि कस्तो व्यापक सम्बन्ध रहेछ ?

Browse the Question Bank
139
ShortModel QuestionSolution available

(क) बुढेसकालको बल, परी बर्ली मनोहर

उद्देश्य कर्ताको जो बन्, परी निर्धक्क सुन्दर

Browse the Question Bank
140
Short४Model QuestionSolution available

समाजमा बढ्दै गएको एकाङ्की प्रवृत्ति अन्त्य गर्न आवश्यक छ ? तर्क दिनुहोस्।

Browse the Question Bank