Class 10 Compulsory Nepali notes and question bank — NEB Exam
Home/Class 10/Compulsory Nepali

Compulsory Nepali

Class 10 - 11 Chapters

NEB Question Browser

Explore Class 10 Compulsory Nepali past and model questions by chapter, year, marks and question type.

143 questions found

101
ShortModel QuestionSolution available

नेपालीले आफ्नो श्रम र सिप स्वदेशमै किन लगाउनुपर्छ?

Browse the Question Bank
102
ShortModel QuestionSolution available

एलोप्याथिकलाई उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा समेत हेरिएको छ । होमियोप्याथी चाहिँ वैकल्पिक चिकित्सा पद्धतिको रूपमा प्रचलित छ । होमियोप्याथीमा रोग निको पार्नका लागि सुरुमा रोग बढाउने खुराक दिइन्छ र क्रमशः निको पारिन्छ भने एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिन्छन् । एलोप्याथी र आयुर्वेद दुवै चिकित्सा शास्त्र हुन् तर व्यावहारिक रूपमा चिकित्साको पूर्वीय वैदिक र प्राचीन चिकित्सा पद्धतिलाई आयुर्वेद चिकित्सा भनिन्छ । एलोप्याथिक प्रणाली वा पाश्चात्य आधुनिक चिकित्सा प्रणालीलाई चिकित्सा पद्धति भन्ने बुझिन्छ । आम रूपमा प्रचलित धारणाअनुसार डाक्टरी उपचारका नामले चिनिने चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धति वा एलोप्याथिक पद्धति हो ।

Browse the Question Bank
103
ShortModel QuestionSolution available

साना कार्यबाट प्राप्त हुने ठुलulा परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । हरेक नागरिकले गर्नुपनै आआफ्ना कर्तव्यका दायरा छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । साना कुरा मात्र हेरी नं । नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँघर सफा हुन्छ । कृषकले खरी, बादल नभनी मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बन्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्मर्दा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सेवाग्राहीले मुस्कानसहित सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ ।

Browse the Question Bank
104
ShortModel QuestionSolution available

तपाईंको विद्यालयमा भर्खरै सम्पन्न गरेको वार्षिकोत्सव कार्यक्रमलाई समेट्दै एउटा समाचार तयार पार्नुहोस् :

Browse the Question Bank
105
ShortModel QuestionSolution available

'स्वरोजगारको महत्त्व' विषयमा एउटा छोटो संवाद तयार पार्नुहोस् :

Browse the Question Bank
106
ShortModel QuestionSolution available

दिएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमवेत लेख्नुहोस् :

नाम : ध्रुवचन्द्र गौतम

जन्म : वि.सं. २००० साल पुस २ गते

जन्मस्थान : रक्सौल, भारत

मातापिता : दीपवती / गोविन्दप्रसाद गौतम

शिक्षा : स्नातकोत्तरसम्म अध्ययन, विद्यावारिधि (पिएचडी)

प्रमुख कृति : 'अलिखित', 'निमित्त नायक', 'उपसंहार अर्थात् चौथो अन्त्य', 'डापी', 'कट्टेल सरको चोटपटक', 'वालुवामाथि' (उपन्यास), 'गौतमका प्रतिनिधि कथाहरू', 'गौतमका एकाउन्न कथा' (कथा सङ्ग्रह), 'भस्मासुरको नलीहाड' (नाटक), कविता, निबन्ध, गीतिनाटक र नृत्यनाटकहरू प्रकाशित

विशेषता : आख्यान पुरुष, विसङ्गतिवादी र अस्तित्ववादी चिन्तन, आलोचनात्मक यथार्थवादी आख्यानकार, मानवीय चरित्र, राजनीति र युगीन विसङ्गतिमाथि व्यङ्ग्य गर्ने बहुमुखी प्रतिभा भएका स्रष्टा

पुरस्कार : मदन पुरस्कार २०४०, साझा पुरस्कार २०५९ आदि ।

Browse the Question Bank
107
ShortModel QuestionSolution available

सामाजिक सुरक्षा अवधारणा किन ल्याइएको हो ?

Browse the Question Bank
108
ShortModel QuestionSolution available

उक्त कार्यक्रम सफल पार्न कसको सहयोगको अपेक्षा गरिएको छ ?

Browse the Question Bank
109
ShortModel QuestionSolution available

चैतबित्रमा कति श्रमिक उक्त कोषमा समेटिएका छन् ?

Browse the Question Bank
110
ShortModel QuestionSolution available

(क) अनौपचारिक क्षेत्रका श्रमिकलाई कहिलेदेखि कोषमा समेट्ने कार्यविधि बनाईएको थियो ?

Browse the Question Bank
111
ShortModel QuestionSolution available

'उनले दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे ।' यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् :

Browse the Question Bank
112
ShortModel QuestionSolution available

'नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् :

Browse the Question Bank
113
ShortModel QuestionSolution available

आज म चिया खान्न भनेर प्रकाशले भने । (प्रत्यक्ष कथन)

Browse the Question Bank
114
ShortModel QuestionSolution available

दिनेश मजाले हाँस्छ । (प्रेरणार्थक)

Browse the Question Bank
115
ShortModel QuestionSolution available

आज आकाशमा जुन र तारा देखिए । (कर्तृवाच्य)

Browse the Question Bank
116
ShortModel QuestionSolution available

(क) सिर्जना परिश्रमी छिन् । सिर्जना परीक्षामा सधैँ प्रथम हुन्छिन् । (वाक्य संश्लेषण)

Browse the Question Bank
117
ShortModel QuestionSolution available

दिइएका द्वितीय पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् : तिमी असल छौ । तिमी सबैलाई आदर गर्छौ । तिम्रो पढाइ पनि राम्रो छ । तिम्रो व्यवहारबाट सबैले सिक्नुपर्छ।

Browse the Question Bank
118
ShortModel QuestionSolution available

इच्छाअर्थ भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा देशको बारेमा वर्णन गर्नुहोस्

Browse the Question Bank
119
ShortModel QuestionSolution available

"मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे ।" यस वाक्यलाई अकरणमा बदल्नुहोस् :

Browse the Question Bank
120
ShortModel QuestionSolution available

यसपालिको तिहारमा दाजुभाइलाई टीकासिका लगाउन श्रेयसी आफ्नो घर गइन् । उनले घर जाँदा घरपरिवारका सदस्यलाई भनेर मरमसला, गरगहना पूजाका लागि सामग्री पनि किनिन् । उनका दीदी र बहिनी पनि रमाए । घुमघामसँग पूजापाठ गरे।

Browse the Question Bank