Class 10 Compulsory Nepali notes and question bank — NEB Exam
Home/Class 10/Compulsory Nepali

Compulsory Nepali

Class 10 - 11 Chapters

NEB Question Browser

Explore Class 10 Compulsory Nepali past and model questions by chapter, year, marks and question type.

143 questions found

61
ShortOld Question · 2082 MPSolution available

आफ्नो पालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको गतिविधि समेटी समाचारको नमुना तयार पार्नुहोस्।

Browse the Question Bank
62
ShortOld Question · 2082 MPSolution available

कक्षा १० को अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै मनकामना पुस्तक पसल, गोरखातर्फबाट जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस्।

Browse the Question Bank
63
ShortOld Question · 2082 MPSolution available

एसईई परीक्षा सुरु हुने अघिल्लो रात मनमा उठेका विचार समेटेर एउटा मनोवाद लेख्नुहोस्

Browse the Question Bank
64
ShortOld Question · 2082 MPSolution available

दिएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकमेत लेख्नुहोस् :

कुनै समयमा घाम र हावाको भेट हुनु ......... को ठुलों भन्ने विषयमा लामो विवाद हुनु ......... रुखको छहरारीमा सुतेको मानिसको ओड्ने जसले हटाउन सक्छ वही ठुलों भन्ने निष्कर्षमा दुवै पुग्नु ......... दुवैलाई आआफ्नो क्षमताको घमण्ड हुनु ......... ओड्ने बेस्सरी समाउनु ......... प्रतिस्पर्धामा हावा असफल हुनु ......... घामको पालो आउनु ......... घामको किरण क्रमशः प्रचण्ड हुँदै जानु ......... मानिसलाई गर्मीले उखुम पार्नु ......... ओड्ने शरीरबाट हटाउनु ......... एउटा क्षमता सबै क्षेत्रमा उपयोगी नहुने सन्देश।

Browse the Question Bank
65
ShortOld Question · 2082 MPSolution available

थाङ्का चित्र निर्माणबाट के लाभ लिन सकिन्छ ?

Browse the Question Bank
66
ShortOld Question · 2082 MPSolution available

थाङ्काको उत्पादन लागत सस्तो पर्नुका कारण के हो ?

Browse the Question Bank
67
ShortOld Question · 2082 MPSolution available

थाङ्का चित्र निर्माण गर्न कुन कुन कच्चा पदार्थ आवश्यक पर्छ ?

Browse the Question Bank
68
ShortOld Question · 2082 MPSolution available

'दृष्टिकोण नै विचारको आधार भएकाले सुक यही रहेछ।' यस वाक्यलाई संयुक्त वाक्यमा बदलनुहोस्।

Browse the Question Bank
69
ShortOld Question · 2082 MPSolution available

'मान्छेले यही धरतीमा नै नर्क भोग्नुपर्दो रहेछ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस्।

Browse the Question Bank
70
ShortOld Question · 2082 MPSolution available

रेखाङ्कित शब्द 'धरतीमा' को कारक र विभक्तिको नाम लेख्नुहोस्।

Browse the Question Bank
71
ShortOld Question · 2082 MPSolution available

'साँच्चै यो मोबाइलभित्र त संसार पो अटाएको रहेछ।' यस वाक्यलाई अकथनमा बदलनुहोस्।

Browse the Question Bank
72
ShortOld Question · 2082 MPSolution available

अर्जुन नामी डाक्टर बन्छ। (प्रेरणार्थक)

Browse the Question Bank
73
ShortOld Question · 2082 MPSolution available

आफू त कहिल्यै रोइँदैन। (कर्तृवाच्य)

Browse the Question Bank
74
ShortOld Question · 2082 MPSolution available

श्यामसुन्दर योग गर्छन्। श्यामसुन्दर स्वस्थ छन्। (वाक्य संश्लेषण)

Browse the Question Bank
75
ShortOld Question · 2082 MPSolution available

दिएका वाक्यलाई उच्च आदरमा परिवर्तन गर्नुहोस् :

तिमी पोखरा घुम्न जाऊ। तिमी फेवातालमा डुङ्गा चलाऊ। तिमी साँझमा बजार डुलेर रमाऊ। तिमी सराङ्कोटबाट सूर्योदय हेर्न नछुटाऊ।

Browse the Question Bank
76
ShortOld Question · 2082 MPSolution available

आज्ञार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी आपकी बहिनीको स्वास्थ्यका बारेमा चार वाक्यमा वर्णन गर्नुहोस् :

Browse the Question Bank
77
ShortOld Question · 2082 MPSolution available

कृष्ण राय खाना खान्छन्। उनी ओछ्यानमा पल्टिन्छन्। उनी निदाउने प्रयत्न गर्छन्। उनकोलाई कसैले आक्रमण गर्छ।

Browse the Question Bank
78
ShortOld Question · 2082 MPSolution available

दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस, एउटा विग्रह पदवली पहिचान गरी समस्त शब्द बनाउनुहोस र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

शिक्षकका लागि मात्र नभई ससाना विद्यार्थी पनि प्राण झैँ प्रिय हुन्छन्। विद्यार्थीले पनि आफ्ना गुरुलाई मानसम्मान गर्छन्। विद्यार्थीको आनीबानी राम्रो भए शिक्षकको जीवन रहस्यमय गुरुदक्षिण त्यही नै हुन्छ।

Browse the Question Bank
79
ShortOld Question · 2082 MPSolution available

दिएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

शैक्षिक क्षेत्रमा अव्वल ठहरिएका व्यक्ति कानुनी, राजनीतिक तथा प्रशासनिक पनि अव्वल नै हुन्छन्। प्रतिस्पर्धाको यो जमानामा नैतिक प्रहार गरेर पराजित गर्न खोज्ने व्यक्ति पनि पछि लागेका हुन्छन्। खराब प्रवृत्ति भएका व्यक्तिसँग सचेत भएर अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ।

Browse the Question Bank
80
ShortOld Question · 2082 MPSolution available

बुद्ध मानिसले आदर्श बचन व्यक्त गरेरपि हामी ध्यानपूर्वक उनका विचार सुन्न थाल्छौं। बुद्धले बोलेका हरेक वाणीमा मानव जीवनको अस्तित्व समावेश भएका थिए त्यसैले त्यहाबाट उद्गत मन लागेन।

Browse the Question Bank