Class 10 Compulsory Nepali notes and question bank — NEB Exam
Home/Class 10/Compulsory Nepali

Compulsory Nepali

Class 10 - 11 Chapters

NEB Question Browser

Explore Class 10 Compulsory Nepali past and model questions by chapter, year, marks and question type.

143 questions found

41
ShortOld Question · 2082 ko.pSolution available

आफ्नो टोलको कच्ची बाटोका कारण उत्पन्न भएका समस्याबारे अवगत गराउँदै उक्त बाटोलाई यथाशीघ्र अलकपत्रे बाटो बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण मागि कुनै एक राष्ट्रिय दैनिकका सम्पादकलाई लेख्ने चिठीको नमुना तयार पार्नुहोस् :

Browse the Question Bank
42
ShortOld Question · 2082 ko.pSolution available

स्थानीय बनस्पतिको प्रयोग गरी तयार पारिएको एक सुगन्धित अगरबत्ती उत्पादक कम्पनीका बिक्री गर्ने विज्ञापनको नमुना तयार पार्नुहोस् :

Browse the Question Bank
43
ShortOld Question · 2082 ko.pSolution available

देशको आर्थिक विकासमा पर्यटन व्यवसाय

Browse the Question Bank
44
ShortOld Question · 2082 ko.pSolution available

नेपाल बाँचमा हाम्रा के के कुरा बाँच्ने छन् ?

Browse the Question Bank
45
ShortOld Question · 2082 ko.pSolution available

एकाङ्कीका पात्रले किन आफ्नै देश फर्किने कुरा गरेका हुन् ?

Browse the Question Bank
46
ShortOld Question · 2082 MPSolution available

(आ) (i) बिबिधता (ii) बिबियता

(iii) विबिधता (iv) विविधता

Browse the Question Bank
47
ShortOld Question · 2082 MPSolution available

(अ) (i) प्रसासन (ii) प्रशासन

(iii) प्रसाहण (iv) प्रहासन

Browse the Question Bank
48
ShortOld Question · 2082 MPSolution available

दुलहीका पीताले बोलाएको सुनेर फलैचाबाट मुरलीधरले भने, ज्यू, म यहीं छु, आउन लागें।"

Browse the Question Bank
49
ShortOld Question · 2082 MPSolution available

'शरीर' को पर्यायवाची शब्द ............ हो।

Browse the Question Bank
50
Short२Old Question · 2082 MPSolution available

समूह 'क' मा दिएका शब्दको अर्थ समूह 'ब' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह 'क' समूह 'ख'

उद्यत बोली

नादानी उद्यम

विचित्र तत्पर

लब्ज अनौठो

अज्ञानता

सङ्गत

Browse the Question Bank
51
ShortOld Question · 2082 MPSolution available

खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ मिहिनेती देशमा जस्तोसुकै परिवर्तन आए पनि अगाडि बढ्छ। नमच्चिने पिडको सय भड्का भने झैँ काममा भन्दा कुरामा अल्मलिने व्यक्ति चाहिं संस्कृतिको अवमूल्यन गर्नेमा नै समय व्यतीत गर्छन्। विद्वत् वर्गचाहिँ देशको संस्कृति, संविधान, कानुन र प्रकृति संरक्षणमा सचेत भएर अगाडि बढ्नुपर्छ।

Browse the Question Bank
52
ShortOld Question · 2082 MPSolution available

बुद्ध मानिसले आदर्श बचन व्यक्त गरेरपि हामी ध्यानपूर्वक उनका विचार सुन्न थाल्छौं। बुद्धले बोलेका हरेक वाणीमा मानव जीवनको अस्तित्व समावेश भएका थिए त्यसैले त्यहाबाट उद्गत मन लागेन।

Browse the Question Bank
53
ShortOld Question · 2082 MPSolution available

अनेकार्थी शब्द ............ हो।

Browse the Question Bank
54
ShortOld Question · 2082 MPSolution available

महात्माले आफू सत्य बोल्ने कुरा बताए। (प्रत्यक्ष कथन)

Browse the Question Bank
55
ShortOld Question · 2082 MPSolution available

पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथे

तराई भन्छ सिँचाइ पाए म सुन झुलाउँथे ।

Browse the Question Bank
56
ShortOld Question · 2082 MPSolution available

थाङ्का कला सिर्जनाबाट कसरी सन्तुष्टि प्राप्त हुन्छ ?

Browse the Question Bank
57
ShortOld Question · 2082 MPSolution available

दिएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

शैक्षिक क्षेत्रमा अव्वल ठहरिएका व्यक्ति कानुनी, राजनीतिक तथा प्रशासनिक पनि अव्वल नै हुन्छन्। प्रतिस्पर्धाको यो जमानामा नैतिक प्रहार गरेर पराजित गर्न खोज्ने व्यक्ति पनि पछि लागेका हुन्छन्। खराब प्रवृत्ति भएका व्यक्तिसँग सचेत भएर अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ।

Browse the Question Bank
58
ShortOld Question · 2082 MPSolution available

'असल' को विपरीतार्थक शब्द ............ हो।

Browse the Question Bank
59
ShortOld Question · 2082 MPSolution available

'ईश्वरमाथि विश्वास गर्ने' पदवलीको सिङ्गो शब्द ............ हो।

Browse the Question Bank
60
ShortOld Question · 2082 MPSolution available

दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस, एउटा विग्रह पदवली पहिचान गरी समस्त शब्द बनाउनुहोस र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

शिक्षकका लागि मात्र नभई ससाना विद्यार्थी पनि प्राण झैँ प्रिय हुन्छन्। विद्यार्थीले पनि आफ्ना गुरुलाई मानसम्मान गर्छन्। विद्यार्थीको आनीबानी राम्रो भए शिक्षकको जीवन रहस्यमय गुरुदक्षिण त्यही नै हुन्छ।

Browse the Question Bank