Class 10 Compulsory Nepali notes and question bank — NEB Exam

Compulsory Nepali

Class 10 - 11 Chapters

NEB Question Browser

Explore Class 10 Compulsory Nepali past and model questions by chapter, year, marks and question type.

358 questions found

301
ShortOld Question · 2082 BPSolution available

दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

हिजो आजका मानिससँग आल्तुफाल्तु समय कहाँ छ ? उनीहरू जीविकोपार्जनका लागि रातदिन कामसाम गर्न बाध्य छन् । आखिर हात र मुख जोर्न छलछाम गर्नुभन्दा आआफ्नो काममायजामा ध्यान दिनु उचित हुन्छ ।

Browse the Question Bank
302
ShortOld Question · 2082 BPSolution available

दिएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

आज ग्रामीण जनजीवन सहरीता बन्दै तडकभडकमा दुइद्दे गएको देख्दा समाजका प्रबुद्ध व्यक्तिसमेत चिन्तित बनेका छन् । विज्ञान र प्रविधिको जन्माएका यन्त्रमानव कै मानिस विचित्रका कुरूप प्राणी बन्नुहुँदैन ।

Browse the Question Bank
303
Short१Old Question · 2082 BPSolution available

दिएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :

प्रतिभाशाली महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका मुनामदन, कुञ्जिनी र लुनी खण्डकाव्य नेपालभरि चर्चित छन् ।

Browse the Question Bank
304
ShortOld Question · 2082 BPSolution available

(आ) (i) भन्दा              (ii) झुण्डा

       (iii) झुण््डा              (iv) भंडा

Browse the Question Bank
305
ShortOld Question · 2082 BPSolution available

(अ) (i) बाताबरण          (ii) बाताबरण     

   (iii) वातावरण          (iv) वातावरण

Browse the Question Bank
306
ShortOld Question · 2082 BPSolution available

दिएको अनुच्छेदबाट एउटा उच्चान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

जता काफल पाक्छ उतै चरी नाच्छ भन्दै नवनियुक्त प्रधानाध्यापकलाई माला लगाउन पुगेका एक जना शिक्षक टेबुलमा माला थपक्क राखेर हात मिलाउन थाले । अर्को शिक्षक भने ल्हासामा सुन छ कान मेरो बुचै भन्दै जुरुक्क उठेर आफ्नो बाटो लागे ।

Browse the Question Bank
307
ShortOld Question · 2082 BPSolution available

'सुखी' को विपरीतार्थक शब्द ...................... हो ।

Browse the Question Bank
308
ShortOld Question · 2082 BPSolution available

'निसाफ' को पर्यायवाची शब्द ...................... हो ।

Browse the Question Bank
309
Short२Old Question · 2082 BPSolution available

समूह 'क' मा भएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह 'क' समूह 'ख'

परिस्कार विकल्पमा आउने

मस्तक रोपाईमा कोदालाको काम गर्ने व्यक्ति

मनिटर त्रुटि हटाउने काम

लाठे कपडाको टुक्रो

कम्प्युटरको स्किन

शिर

Browse the Question Bank
310
ShortOld Question · 2082 BPSolution available

परिश्रमीले कर्म गरेर खान जानेका हुन्छन् । असल कर्मको महत्त्व उनीहरूले बुझेका हुन्छन् । पाखुरा बजारेर जीवन निर्वाह गर्ने उनीहरूप्रति सबै व्यक्तिले सम्मान गर्नुपर्छ ।

Browse the Question Bank
311
ShortOld Question · 2082 BPSolution available

सुबोधले भाइलाई आज बजार नजाने कुरा सुनायो । (प्रत्यक्ष कथन)

Browse the Question Bank
312
ShortOld Question · 2082 BPSolution available

'पराल' को लघुतावाची शब्द ...................... हो ।

Browse the Question Bank
313
ShortOld Question · 2082 BPSolution available

यातायात र विकास

Browse the Question Bank
314
ShortOld Question · 2082 BPSolution available

'दिन' शब्दको श्रुतिसमभिन्नार्थी शब्द ...................... हो ।

Browse the Question Bank
315
ShortOld Question · 2082 BPSolution available

सूचना र प्रविधिको महत्त्व

Browse the Question Bank
316
ShortModel QuestionSolution available

समूहवाची शब्द ........ हो ।

Browse the Question Bank
317
Long७Model QuestionSolution available

कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

Browse the Question Bank
318
ShortModel QuestionSolution available

'गाउँमाथि एउटा कविता' ले नेपाली समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजेको छ, चर्चा गर्नुहोस्।

Browse the Question Bank
319
ShortModel QuestionSolution available

'विद्रोही' कथाको बाटो पछी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

Browse the Question Bank
320
ShortModel QuestionSolution available

शत्रुताको पनि कस्तो व्यापक सम्बन्ध रहेछ ?

Browse the Question Bank