Class 10 Compulsory Nepali notes and question bank — NEB Exam

Compulsory Nepali

Class 10 - 11 Chapters

NEB Question Browser

Explore Class 10 Compulsory Nepali past and model questions by chapter, year, marks and question type.

358 questions found

261
ShortOld Question · 2082 GPSolution available

नेपाललाई किन आयुर्वेदिक औषधीको भूस्वर्ग मानिन्छ ?

Browse the Question Bank
262
ShortOld Question · 2082 GPSolution available

आयुर्वेदिक जडीबुटीले नेपालको समृद्धिको ढोका कसरी खोल्छ ?

Browse the Question Bank
263
Short४Old Question · 2082 GPSolution available

यदि तपाईँ 'घरको माया' एकाङ्कीको पात्र लालबहादुर हुनुभएको भए साथीहरू स्वदेश फर्केका गर्नुहुन्थ्यो ? आफ्ना तर्क लेख्नुहोस् ।

Browse the Question Bank
264
ShortOld Question · 2082 GPSolution available

बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ।

Browse the Question Bank
265
ShortOld Question · 2082 GPSolution available

पहाड भन्छ पसिना पाए म स्वर्ग बुलाउँदै

तराई भन्छ सिँचाइ पाए म सुन झुलाउँदै ।

Browse the Question Bank
266
ShortOld Question · 2082 GPSolution available

'गाउँमाथि एउटा कविता' कवितामा ग्रामीण जनजीवनको कस्तो चित्र उतारिएको छ ? समीक्षा गर्नुहोस्।

Browse the Question Bank
267
ShortOld Question · 2082 GPSolution available

मेरो कल्पनाको नेपाल

Browse the Question Bank
268
ShortOld Question · 2082 GPSolution available

पर्यटन व्यवसायका सम्भावना र चुनौती

Browse the Question Bank
269
ShortOld Question · 2082 GPSolution available

नैतिक शिक्षा : आजको आवश्यकता

Browse the Question Bank
270
ShortOld Question · 2082 GPSolution available

तिमी दुई जना विवाहपछि पनि आमासँग बस्नुपर्छ। यो बुढेसकालमा ती आमालाई छोडेर जान पाउन्नौ।

Browse the Question Bank
271
ShortOld Question · 2082 BPSolution available

राष्ट्रप्रति मेरो कर्तव्य

Browse the Question Bank
272
ShortOld Question · 2082 BPSolution available

हाल युवावर्ग विदेश पलायन भइरहेको समयमा एकाङ्कीकारले पात्र 'बतासे' का माध्यमबाट कस्तो सन्देश दिन खोजेका छन् ? पाठका आधारमा समीक्षा गर्नुहोस् ।

Browse the Question Bank
273
ShortOld Question · 2082 BPSolution available

'शत्रु' कथाका पात्र कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई कथाका आधारमा समीक्षा गर्नुहोस् ।

Browse the Question Bank
274
ShortOld Question · 2082 BPSolution available

सबै पर्खाइको पर्खिएर मेरा सयौँ सपना पर्खिरहेछन्, इच्छा र आकांक्षा पर्खिरहेछन्।

Browse the Question Bank
275
ShortOld Question · 2082 BPSolution available

नेपाल भोको रहन्छ सितो एउटैले नखाए

नेपाल नाङ्गो रहन्छ टालो एउटैले नलाए ।

Browse the Question Bank
276
Short४Old Question · 2082 BPSolution available

यदि तपाईं 'घरझगडा' कथाकी पात्र राजेन्द्रलक्ष्मी हुनुभएको भए देवर बहादुर शाहप्रति तपाईंको व्यवहार कस्तो हुन्थ्यो ? तर्क दिई लेख्नुहोस् ।

Browse the Question Bank
277
ShortOld Question · 2082 BPSolution available

सन्दुक रुइतबाट प्रेरणा पाउन सकिन्छ ? माथिको अंशका आधारमा लेख्नुहोस् ।

Browse the Question Bank
278
ShortOld Question · 2082 BPSolution available

स्वदेशमै बसेर जीवन सार्थक पार्न के गर्नुपर्र्छ ? अनुच्छेदका आधारमा लेख्नुहोस् ।

Browse the Question Bank
279
ShortOld Question · 2082 BPSolution available

कथांशमा म पात्रको कस्तो अवस्थालाई चित्रित गरिएको छ ?

Browse the Question Bank
280
ShortOld Question · 2082 BPSolution available

'म' पात्र आमाको अंगालोमा बाँधिएर किन हिक्क हिक्क गरिन ?

Browse the Question Bank