Class 11 Nepali notes and question bank — NEB Exam
Home/Class 11/Nepali/Question Browser

Nepali

Class 11 - 12 Chapters

NEB Question Browser

Explore Class 11 Nepali past and model questions by chapter, year, marks and question type.

217 questions found

101
ShortModel Question · Set CSolution available

‘योगमाया’ राष्ट्रिय जीवनीका आधारमा योगमायाले सामाजिक कुरीति, अन्याय र असमानताविरुद्ध गरेको सङ्घर्षको चर्चा गर्नुहोस्।

Browse the Question Bank
102
ShortModel Question · Set CSolution available

"मानिस जन्मँदै महान् हुँदैन, उसले आफ्नो कर्म र सत्सङ्गतिद्वारा समाजमा आदरणीय स्थान कमाउनुपर्छ ।"

Browse the Question Bank
103
ShortModel Question · Set CSolution available

माथिको अनुच्छेदबाट एउटा संयुक्त वाक्य पहिचान गरी लेख्नुहोस् ।

Browse the Question Bank
104
ShortModel Question · Set CSolution available

'बहुजातीय' शब्दमा कुन समास भएको छ? नाम लेख्नुहोस् ।

Browse the Question Bank
105
ShortModel Question · Set CSolution available

अनुच्छेदबाट कुनै एक नामयोगी शब्द खोजेर लेख्नुहोस् ।

Browse the Question Bank
106
ShortModel Question · Set CSolution available

'रक्षा' शब्दको विपरीतार्थी शब्द के हुन्छ?

Browse the Question Bank
107
ShortModel Question · Set CSolution available

‘त्यो फेरि फर्कला?’ मनोवैज्ञानिक कथाका आधारमा मानवीय मनका जटिलता, भावनात्मक द्वन्द्व र मनोवैज्ञानिक यथार्थको विश्लेषण गर्नुहोस्।

Browse the Question Bank
108
ShortModel Question · Set CSolution available

‘गाउँको माया’ सामाजिक कथाका आधारमा ग्रामीण जीवन, गाउँप्रतिको आत्मीयता तथा सामाजिक सम्बन्धमा आएको परिवर्तनको विश्लेषणात्मक समीक्षा गर्नुहोस्।

Browse the Question Bank
109
ShortModel Question · Set CSolution available

पर्यटन व्यवसाय र नेपालको आर्थिक सम्भावना

Browse the Question Bank
110
ShortModel Question · Set CSolution available

सामाजिक सञ्जालको सही उपयोग र चुनौतीहरू

Browse the Question Bank
111
ShortModel Question · Set CSolution available

मेरो जीवनको लक्ष्य

Browse the Question Bank
112
ShortModel Question · Set BSolution available

हिजो मेरो एकजना पुरानो मित्र अचानक मेरो कोठामा आयो र उसले मलाई एउटा नयाँ किताब दियो।

Browse the Question Bank
113
ShortModel Question · Set BSolution available

ग्याँस सिलिण्डर बाल्दा अत्यन्तै सर्तकता अपनाउनुपर्छ र अनाबश्यक रूपमा बिद्युत खर्च गर्नु हुँदैन।

Browse the Question Bank
114
ShortModel Question · Set BSolution available

राष्ट्र निर्माणमा युवाको भूमिका

Browse the Question Bank
115
ShortModel Question · Set BSolution available

'साहित्यको स्वाद' निबन्धका आधारमा साहित्यले मानव जीवनलाई कसरी ऊर्जा दिन्छ? लेख्नुहोस् ।

Browse the Question Bank
116
ShortModel Question · Set BSolution available

डिजिटल प्रविधि: वरदान कि अभिशाप

Browse the Question Bank
117
ShortModel Question · Set BSolution available

मेरो प्रिय देश: नेपाल

Browse the Question Bank
118
ShortModel Question · Set BSolution available

वीर नेपालीहरू आफ्नामीनको बलिदान दिएर देशको स्वाभिमान जोगाउन सदैव तत्पर हुन्छन्।

Browse the Question Bank
119
ShortModel Question · Set BSolution available

'वीर पुर्खा' कविताका आधारमा नेपाली पुर्खाहरूको वीरता र योगदानको चर्चा गर्नुहोस् ।

Browse the Question Bank
120
ShortModel Question · Set BSolution available

विद्यार्थी जीवनमा सदाचार, अनुशासन र निरन्तर मेहनतको आवश्यकताबारे आफ्ना विचार प्रस्तुत गर्नुहोस्।

Browse the Question Bank