Class 11 Nepali notes and question bank — NEB Exam
Home/Class 11/Nepali/Question Browser

Nepali

Class 11 - 12 Chapters

NEB Question Browser

Explore Class 11 Nepali past and model questions by chapter, year, marks and question type.

217 questions found

41
ShortModel Question · Set DSolution available

‘सफलता’ शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्।

Browse the Question Bank
42
ShortModel Question · Set DSolution available

अकरणमा परिवर्तन गर्नुहोस्: सीताले गृहकार्य पूरा गरिन्।

Browse the Question Bank
43
ShortModel Question · Set DSolution available

लिङ्ग परिवर्तन गर्नुहोस्: शिक्षकले विद्यार्थीलाई पुरस्कार दिनुभयो।

Browse the Question Bank
44
ShortModel Question · Set DSolution available

जलस्रोतका दुई उपयोग लेख्नुहोस्।

Browse the Question Bank
45
ShortModel Question · Set DSolution available

‘वीर पुर्खा’ कविताका आधारमा नेपाली पुर्खाहरूको वीरता, त्याग, देशभक्ति र राष्ट्रिय स्वाभिमानको चर्चा गर्दै वर्तमान पुस्ताले उनीहरूबाट लिनुपर्ने प्रेरणाको विश्लेषण गर्नुहोस्।

Browse the Question Bank
46
ShortModel Question · Set DSolution available

माथिको अनुच्छेदबाट एउटा मिश्र वाक्य पहिचान गरी लेख्नुहोस्।

Browse the Question Bank
47
ShortModel Question · Set DSolution available

हाम्रा देशका प्राकृतिक सम्पदाहरू अत्यन्त सुन्दर छ। पर्यटकहरू नेपालमा आएर हिमाल र तालहरूको अवलोकन गर्छन। यस्ता सम्पदाको संरक्षण गर्नु सबै नागरिकहरूको महत्वपुर्ण दायित्व हो।

Browse the Question Bank
48
ShortModel Question · Set DSolution available

अनुच्छेदमा प्रयोग भएको एउटा संयोजक शब्द लेख्नुहोस्।

Browse the Question Bank
49
ShortModel Question · Set DSolution available

तलको अनुच्छेदबाट दुईवटा पारिभाषिक शब्द छानी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्।

सूचना प्रविधिको विकाससँगै शिक्षण प्रक्रियामा अनलाइन कक्षा र डिजिटल सामग्रीको प्रयोग बढेको छ। विद्यार्थीको मूल्याङ्कन गर्न शिक्षकले विभिन्न विधि अपनाउँछन्।

Browse the Question Bank
50
ShortModel Question · Set DSolution available

‘लगनशीलताका’ शब्दको शब्दवर्ग पहिचान गर्नुहोस्।

Browse the Question Bank
51
ShortModel Question · Set DSolution available

‘त्यो फेरि फर्कला?’ कथाका आधारमा मानवीय मनका जटिलता, विछोडको पीडा, आशा र निराशाबीचको द्वन्द्व तथा पात्रको मनोवैज्ञानिक अवस्थाको विश्लेषण गर्नुहोस्।

Browse the Question Bank
52
ShortModel Question · Set DSolution available

‘नाच्न नजान्ने आँगन टेढो’ उखानको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस्।

Browse the Question Bank
53
ShortModel Question · Set DSolution available

योगमायाको जीवन सङ्घर्ष, सामाजिक सुधारप्रतिको समर्पण र अन्यायविरुद्धको विद्रोहका आधारमा नेपाली समाजमा उनले पुर्याएको योगदानको विस्तृत चर्चा गर्नुहोस्।

Browse the Question Bank
54
ShortModel Question · Set DSolution available

‘गाउँको माया’ कथाका आधारमा ग्रामीण जीवनको विशेषता, गाउँप्रतिको आत्मीयता र आधुनिक परिवर्तनले सामाजिक सम्बन्धमा पारेको प्रभावको विश्लेषणात्मक समीक्षा गर्नुहोस्।

Browse the Question Bank
55
ShortModel Question · Set DSolution available

‘कृषिशालामा एक दिन’ पाठका आधारमा आधुनिक कृषि प्रणाली, व्यावसायिक खेती, कृषि प्रविधिको प्रयोग र कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने सम्भावनाबारे संवादात्मक पाठको सन्देश स्पष्ट पार्नुहोस्।

Browse the Question Bank
56
ShortModel Question · Set DSolution available

बहुवचनमा परिवर्तन गर्नुहोस्: विद्यार्थी पुस्तक पढ्छ।

Browse the Question Bank
57
ShortModel Question · Set DSolution available

नेपाली नागरिकहरू देशको उन्नति र समृद्धिका लागि परिश्रम गर्दै समाजमा शान्ति, सद्भाव र एकता कायम राख्न सधैँ प्रतिबद्ध हुनुपर्छ।

Browse the Question Bank
58
ShortModel Question · Set DSolution available

अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्: रमेशले भन्यो, “म भोलि विद्यालय जान्छु।”

Browse the Question Bank
59
ShortModel Question · Set DSolution available

स्वास्थ्य मानिसको जीवनको आधार हो। स्वस्थ रहन सन्तुलित भोजन, नियमित व्यायाम, पर्याप्त निद्रा र व्यक्तिगत सरसफाइ आवश्यक हुन्छ। अस्वस्थ जीवनशैलीले विभिन्न रोग निम्त्याउन सक्छ। त्यसैले स्वस्थ बानी अपनाउनुका साथै वातावरण सफा राख्नु र स्वास्थ्यसम्बन्धी सचेतना बढाउनु आवश्यक छ

Browse the Question Bank
60
ShortModel Question · Set DSolution available

जलस्रोत संरक्षणको एउटा उपाय लेख्नुहोस्।

Browse the Question Bank